बालबालिकालाई व्यवहारिक ज्ञान सिक्न उपयोगी बन्नेछ दशैँ

काठमाडौँ– दशैँ सुरु भएसँगै शहरी क्षेत्रका विद्यालयहरू बन्द भएका छन् भने केही बन्द हुने क्रममा छन् । विद्यालय बन्द भएसँगै बालबालिका दशैँ मनाउन गाउँ जाने योजनामा छन् भने केही गइसके । गाउँमा भएका विद्यार्थी पनि रमाइलोका साथ दशैँ मनाउने योजनामा छन् । दशैँको समयमा सबै भन्दा धेरै बिदा हुने भएकाले बालबालिकाले विभिन्न योजना बनाएर दशैँ […]