१५ औं पटकमा केभिन म्याकार्थी अमेरिकी प्रतिनिसभामा रिपब्लिकन सभामुखमा निर्वाचित

रिपब्लिकन सांसद केभिन म्याकार्थी शनिबार बिहान १५ पटकको मतदानबाट अमेरिकी प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन् । दक्षिणपन्थी कट्टरपन्थीहरूको समूहलाई व्यापक छुट दिएपछि उनी सभामुखमा निर्वाचित हुन सफल त भए तर पार्टीको शासन गर्ने क्षमतामा प्रश्न खडा गरिदिएको छ । ५७ वर्षीय क्यालिफोर्नियाका यी सांसदले सभामुखमा निर्वाचित हुन १४ औं पटक अन्तिम अपमानको सामना गर्नु […]

सम्बन्धित सामग्री

आफ्नै दलका सांसदले विपक्षमा मतदान गर्दा अमेरिकी सभामुख म्याकार्थी पदमुक्त

अमेरिका । रिपब्लिकन सांसदहरूले नै विपक्षमा मतदान गरेपछि अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुख केभिन म्याकार्थी पदमुक्त भएका छन् । अमेरिकी इतिहासमा नै पहिलोपटक सभामुखलाई यसरी हटाइएको हो । सदनमा भएको अन्तिम मतदानमा उनको पक्षमा २१० जनाले मतदान गर्दा २१६ जनाले उनको विपक्षमा मतदान गरेका थिए । केभिनको विपक्षमा रिपब्लिकन सांसदहरूले नै मतदान गरेका हुन् । आठ जना सांसदहरूले उनको विपक्षमा मतदान गरेका थिए । म्याककार्थीले आफ्नो पार्टीका सदस्यहरूसँगको असहमतिलाई लिएर नपछुताउने बताएका छन् ।  मतदानपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सभामुखको लागि फेरि उम्मेदवार नहुने समेत घोषणा गरे । ‘म गर्व, उपलब्धि र आशावादी भावनाका साथ सभामुखको पद छोड्दैछु,’ उनले भने, ‘म फेरि सभामुखको लागि उम्मेदवार हुने छैन ।’ एजेन्सी

अमेरिकी नयाँ सभामुखमा केभिन म्याकार्थी

अमेरिकी प्रतिनिधिसभाले नयाँ सभामुख चयन गरेको छ। लामो गतिरोधपछि शनिबार बिहान कंग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो। क्यालिफोर्नियाका रिपब्लिकन म्याकार्थीले १५औं चरणको मतदानमा सभामुख बन्न पर्याप्त मत प्राप्त गरेका...

अमेरिका सभामुख विहीन: फेरि हारे केभिन म्याकार्थी

अमेरिकी तल्लो सदन हाउस प्रतिनिधिमा बहुमत पाएको रिपब्लिकन पार्टीका नेता केभिन म्याकार्थीले सभामुखको मतदान फेरि असफलता हात पारेका छन् ।

शताब्दीमै पहिलो पटक अमेरिका सभामुख विहीन, रिपब्लिकन नेता म्याकार्थीले जितेनन्

लगभग एक शताब्दीयता पहिलो पटक अमेरिकी संसदमा देखिएको नाटकीय राजनीतिक घटनाक्रममा रिपब्लिकन नेता केभिन म्याकार्थी अमेरिकी प्रतिनिधि सभाको सभामुख निर्वाचित हुन असफल भएका छन्।

केभिन म्याकार्थी अमेरिकी सभामुख चयन

काठमाडौं । अमेरिकी तल्लो सदन प्रतिनिधिसभाको सभामुखमा रिपब्लिकन पार्टीले केभिन म्याकार्थीको नाम प्रस्ताव गरेको छ । यसअघि प्रतिनिधिसभामा विपक्षी दलको नेता रहनु भएका म्याकार्थीलाई रिपब्लिकनले तल्लो सदनमा बहुमत ल्याउने निश्चित भएसँगै सभामुखमा प्रस्ताव गरिएको हो । सभामुखमा निर्वाचित हुन तल्लो सदनका कम्तीमा २ सय १८ जना सांसदको समर्थन चाहिन्छ । यही नोभेम्बर ८ सम्पन्न संसदीय […]