अमेरिकाको तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टेटिभ'को सभामुख चयन हुन सकेको छैन। ३ दिनमा ११ पटक सभामुखको लागि निर्वाचन हुँदा पनि कसैले बहुमत ल्याउन सकेका छेनन्।
हाउसमा रिपब्लिकन पार्टीको बहुमत छ। त्यसैले २२२ सिट भएको रिपब्लिकन पार्टीको उम्मेदवार केभिन म्याक्कर्थीले सहजे जित्ने अनुमान गरिएको थियो। सभामुख चयनमा लागि हाउसको २१८ सदस्यको समर्थन…