नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले प्रतिनिधि सभामा उम्मेदवार पाउनु पर्ने दाबी नछोडेपछि कांग्रेसले रसुवामा उम्मेदवार आइतबार बिहानसम्म छान्न सकेको छैन। कांग्रेसले बाबुरामलाई गोरखा– २ मा सघाउने निर्णय गरिसकेको छ। गत स्थानीय निर्वाचनमा एक गाउँपालिका जितेको नयाँ शक्तिलाई रसुवामा पनि सघाउनु पर्ने बाबुरामको अडानले कांग्रेसले उम्मेदवार छान्न नसकेको हो। कांग्रेसका एक नेताले सोही विषयमा बाबुरामसँग अहिले…