माओवादीले टुंग्याउन सकेन मन्त्रीको नाम

सरकारमा कसलाई पठाउने भन्ने विषयमा माओवादी केन्द्र अनिर्णित भएको छ । पार्टीको बुधबार बसेको स्थायी कमिटी बैठकले मन्त्री बनाउने व्यक्ति छनोट गर्न सकेन । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि माओवादीबाट जनार्दन शर्मा र फम्पा भुसाल मन्त्री बनेका छन् । तर, अन्यको नाम टुंगो लागेको छैन । माओवादी केन्द्रको भागमा ६ वटा मन्त्रालय पर्नेछन् ।अबको गठबन्धन […]

सम्बन्धित सामग्री

संयुक्त इजलासले टुंग्याउन सकेन कोशीको विवाद

काठमाडौं, साउन ९ । सर्वोच्च अदालतको संयुक्त (दुईजना न्यायाधीश सम्मिलित) इजलासले कोशी प्रदेश सरकारको मुद्दा जटिल कानुनी विषय भएको बताउँदै टुंगाउन नसक्दा पूर्ण (तीन वा त्यसभन्दा बढी न्यायाधीश सम्मिलित) इजलासमा पठाउने आदेश गरेको छ। न्यायाधीशहरू सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो मुद्दा पूर्ण इजलासमा पेस गर्नेगरी सोमबार आदेश गरेको हो। सर्वोच्चले कोशी प्रदेशको […]

समानुपातिक सांसदको अन्तिम सूची अझै टुंग्याउन सकेन माओवादीले

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याइकनै सकिएको छ । बैठक भोलि फेरि बस्नेगरी सकिएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको बताइएको छ । समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर भोलि टुंगो लगाइने सचिव लीलामणि […] The post समानुपातिक सांसदको अन्तिम सूची अझै टुंग्याउन सकेन माओवादीले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सिट बाँडफाँट आज पनि टुंगो लागेन

काठमाडौँ – सत्ता गठबन्धनले मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँट सोमबार पनि टुंग्याउन सकेन। प्रधानमन्त्री निवास बालुवाटारमा पाँच घण्टा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठक यसअघि झैं आ–आफ्नै अडान व्यक्त गरेर सकिएको हो। चुनावमा मिलेर जाने औपचारिक निर्णय गरे पनि सिट बाँडफाँट दलहरुका लागि पेचिलो बनेको छ। सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर […]

माओवादीले टुंग्याउन सकेन पदाधिकारी,अर्को बैठक भोलि बस्ने

बिहीबारसम्म टुंग्याउने भनिएको पदाधिकारी शुक्रबारको बैठकले पनि चयन गर्न सकेन। अध्यक्ष पछिको शक्तिशाली पद महासचिवमा आकांक्षीहरु धेरै देखिएपछि अध्यक्ष प्रचण्ड दबाबमा छ।...

आज पनि माओवादीले पदाधिकारी टुंग्याउन सकेन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज शुक्रबार पनि पदाधिकारी टुंगो लगाउन सकेन । आज बिहान बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । शुक्रबारको बैठकमा पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन नसकेपछि शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर टुंग्याइने उहाँले बताउनुभयो ।

प्रदेश १ को सर्वदलीय छलफलले टुंग्याउन सकेन नाम

६ साउन, विराटनगर । प्रदेश १ को नामकरणका लागि सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको बैठक विना निष्कर्ष टुङ्गिएको छ । शुक्रबार नामकरणका लागि छलफल गर्न सभामुख भण्डारीले प्रदेशभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएका थिए । तीन घण्टा चलेको बैठकले नामको विषयमा सहमति जुटाउन सकेन । सभामुख भण्डारीले नामका विषयमा फेरि छलफल गर्ने गरी बैठक टुङ्गिएको बताए […]

लुम्बिनीमा ५ दलको कार्यदलले टुंग्याउन सकेन भागबण्डा

६ वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा पाँच दलीय सत्ता गठबन्धनले मंगलबार पनि भागबण्डाको टुंगो लगाउन सकेको छैन । पालिकाको नेतृत्व बाँडफाँट टुंग्याउन बसेको कार्यदलको बैठकमा कुन दललाई कति पालिका दिने भन्ने बिषयमा दलहरुले आआफ्ना अडान नछाडेपछि वैठक निष्कर्षमा पुग्न नसकेको हो । यसअघि सोमबार बसेको वैठकमा मंगलबार साँझसम्म भागबण्डाको टुंगो लगाउने समझदारी भएको थियो । […]

माओवादी केन्द्रले अझै टुंग्याउन सकेन पदाधिकारी संख्या

८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनबाट चयन हुने पदाधिकारी संख्या अझै टुंग्याउन सकेको छैन । पदाधिकारीको संख्या टुंगो लगाउन माओवादी केन्द्रले नेता देव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल पनि बनाएको छ । कार्यदलमा पदाधिकारी संख्या बढाउने विषयमा छलफल भएको तर, निष्कर्षमा नपुगेको संयोजक गुरुङले बताए […]

महामन्त्रीका दाबेदार धेरै भएपछि देउवा पक्षले टुंग्याउन सकेन पदाधिकारीको सूची

शुक्रवार शुरू हुने पार्टीको १४ औं महाधिवेशनका लागि पदाधिकारीसहितको प्यानल बनाउन बसेको कांग्रेस संस्थापन पक्षको बैठकले बुधवार नाम टुंगाउन सकेन ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको बैठकमा पदाधिकारीको नाम टुंगो लगाउन नसकेको हो ।  बैठकपछि गृहमन्त्री बालकृष्ण खाणले अर्को पक्षले सभापतिको उम्मेदवार छान्न नसकिरहेको अवस्थामा आफूहरूले देउवाको नाम अगाडि सारेको बताए । उनले मनोनयन गर्ने दिन अगावै पदाधिकारीको सूची तय गर्ने बताए ।  ‘अर्को पक्ष...

माओवादी स्थायी कमिटीको बैठकले अझै टुंग्याउन सकेन मन्त्रीहरुको नाम

काठमाडौं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आजको स्थायी कमिटीको बैठकबाट पनि मन्त्रीहरूको टुङ्गो लगाउन सकेन। आज आइतबार बिहान बसेको स्थायी समितिको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने विषयमा छलफल भए पनि त्यसलाई टुङ्ग्याउन नसकेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।  पेरिसडाँडा पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठक सकिएको छ।…