लुम्बिनीमा ५ दलको कार्यदलले टुंग्याउन सकेन भागबण्डा

६ वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा पाँच दलीय सत्ता गठबन्धनले मंगलबार पनि भागबण्डाको टुंगो लगाउन सकेको छैन । पालिकाको नेतृत्व बाँडफाँट टुंग्याउन बसेको कार्यदलको बैठकमा कुन दललाई कति पालिका दिने भन्ने बिषयमा दलहरुले आआफ्ना अडान नछाडेपछि वैठक निष्कर्षमा पुग्न नसकेको हो । यसअघि सोमबार बसेको वैठकमा मंगलबार साँझसम्म भागबण्डाको टुंगो लगाउने समझदारी भएको थियो । […]

सम्बन्धित सामग्री

गण्डकीमा मन्त्रालय भागबण्डा कार्यदलले टुंग्याउन सकेन, शीर्ष नेतृत्वलाई जिम्मा

२३ साउन, पोखरा । केन्द्रीय सत्ता समीकरण बद्लिएको एक महिना नाघिसक्दा पनि गण्डकीमा मन्त्रालय भागबण्डा र संख्यामै समझदारी नहुँदा सरकार बिस्तार अड्किएको छ । दुई दलले सरकार बिस्तार र साझा कार्यक्रमबारे समझदारी गर्न बनेको कार्यदलले …