चालु आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयन आइतबारदेखि सुरु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा बजेट कार्यान्वयनमा कमजोर देखिएको सरकारले आगामी आवका लागि मार्गदर्शन जारी गरेको छ ।
१४ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र स्कोर बोर्ड निर्माणका लागि छुट्टाछुट्टै बोलपत्र आह्वान गरेको छ । यसअघि १७ साउन २०८० मा राखेपले फ्लडलाइट र स्कोरबोर्ड निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । बोलपत्र अनुसार ४ वटा कम्पनीले फ्लडलाइट जडानका लागि दरखास्त पेश गरेका थिए । जसमा राखेपले कात्तिक […]
९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले सुक्खा फोहोर बेच्ने भएको छ । महानगरले वर्गीकरण गरेर राखेको फोहोर बोलपत्र आह्वान गरेर बेच्चे तयारी गरेको हो । महानगरले शुक्रबार सुक्खा फोहोर बिक्री गर्ने भन्दै बोलपत्र आह्वान गरेको हो । विभिन्न वडाबाट टेकु ट्रान्सफर स्टेसनमा संकलन सुक्खा फोहोरका अवयवहरू बिक्रीका लागि महानगरले बोलपत्र आह्वान गरेको हो । आन्तरिक […]
अमेरिकी सहयोग परियोजना एमसिसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ।
एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान...
काठमाडौँ – अमेरिकी सहयोग परियोजना एमसिसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ। एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो। एमसिए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ। लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा एक सय १७ किलोमिटर लामो प्रसारण लाइन […]
उदयपुर सिमेन्टले खानीबाट चुनढुंगा ढुवानी गर्न बोलपत्र आह्वान गरेको छ । उद्योगले सिन्धुलीस्थित खानीबाट चुनढुंगा ओसार्न बोलपत्र आह्वान गरेको हो । खानीबाट ढुवानीकर्ताकै साधनबाट लोडिङ गर्नेगरी करिब ३ किलोमिटर वरिपरिबाट ५० हजार मेट्रिक टन चुनढुंगा ढुवानी गर्न बोलपत्र आह्वान गरेको हो ।यसैगरी, उद्योगले दुई थान ‘कोल मिल रोलर हब’ खरिद गर्न इजाजत प्राप्त इच्छुकहरूबाट समेत बोलपत्र आह्वान गरेको छ ।
सरकारले होल्डिङ सेन्टर निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । गत बैशाख १३ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार १ हजार शैय्या क्षमताको अर्धअस्थायी प्रकृतिको होल्डिङ सेन्टर निर्माण गर्न एपिजी प्रणालीको मध्येबाट बोलपत्र आह्वान गरिएको छ ।कोभिड १९ महामारीको परिस्थितिलाई उच्च व्यवस्थापन गरी समयमै निर्माण सम्पन्न गर्नसक्नुपर्ने सर्त राखिएको छ । काठमाडौं, कैलालीको गौरीफन्टा, मोरङको मोरङ रानी, बाँकेको जमुनाह, कञ्चनपुरको गड्डाचौकी, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बेलहिया, झापाको काँकडभिट्ट
निर्वाचन आयोगले घोषित मिति (वैशाख १७ र २७ गते) हुने निर्वाचनका लागि सामग्री खरिद गर्न बोलपत्र आह्वान गरेको छ ।
सोमवार एक विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचन सामग्रीलाई ११ समूहमा सूचीकृत गरेर बोलपत्र आह्वान गरिएको जनाएको छ ।
समय कम भएकाले सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम खरिद कार्य प्रक्रियालाई छोट्याएर छिटो माध्यमबाट सामग्री खरिद गर्ने निर्णय आयोगले गरेको हो ।
हेर्नुहोस् आयोगको विज्ञप्ति –