निर्वाचन सामग्री खरिद गर्न बोलपत्र आह्वान गर्दै आयोग

निर्वाचन आयोगले घोषित मिति (वैशाख १७ र २७ गते) हुने निर्वाचनका लागि सामग्री खरिद गर्न बोलपत्र आह्वान गरेको छ । सोमवार एक विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचन सामग्रीलाई ११ समूहमा सूचीकृत गरेर बोलपत्र आह्वान गरिएको जनाएको छ । समय कम भएकाले सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम खरिद कार्य प्रक्रियालाई छोट्याएर छिटो माध्यमबाट सामग्री खरिद गर्ने निर्णय आयोगले गरेको हो । हेर्नुहोस् आयोगको विज्ञप्ति –

सम्बन्धित सामग्री

‘पैसाले भोट किन्ने दुस्साहस नगरियोस्’

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी तीव्र पारेको छ । सो निर्वाचनका लागि आयोगले आचार संहिता बनाउने, कार्यविधि तयार गर्ने, निर्वाचन सामग्री खरिदका लागि बोलपत्र आह्वान गर्ने लगायतका विभिन्न काम गरिरहेको छ ।प्रस्तुत छ आगामी निर्वाचनको विभिन्न पाटाहरूमा केन्द्रित रहेर रातोपाटी संवाददाता शम्भु दंगाल र वीरेन्द्र ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग गरेको कुराकानी :आगामी मङ्सिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि के&nd

निर्वाचन आयोगले थाल्यो सामग्री खरिदको प्रक्रिया

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सामग्री खरिद प्रक्रिया सुरु गरेको छ । आयोगले मतपत्रका लागि आवश्यक पर्ने कागज खरिदका लागि बोलपत्र आह्वान गरेको छ । आयोगको आज सूचना जारी गर्दै बोलपत्र आह्वान गरेको हो ।  “स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रको कागजका लागि बोलपत्र आह्वान गरिएको हो,” आयोगका सहायक प्रवक्ता सुर्य...

निर्वाचन आयोगः स्टिकरदेखि लाहासम्म खरीद गरिँदै

निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न सामग्री खरीदका लागि बोलपत्र आह्वान गरेको छ। अधिक सङ्ख्यामा बोलपत्रदाताको सहभागिता र स्वच्छ, स्वस्थ प्रतिस्पर्धा होस् भन्ने हेतुले खरीद गर्नुपर्ने निर्वाचन सामग्री ११ समूहमा समूहीकृत गरी बोलपत्र आह्वान गरिएको छ।

निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँको निर्वाचन सामग्री किन्दै

काठमाण्डाै - निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावकाे सामग्री किन्न प्रक्रियाअनुसार बोलपत्र आह्वान गरेको छ । आयोगले चुनावका लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री किन्नका लागि आज बोलपत्र आह्वान गरेको हो । आउँदो वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनावका लागि आयोगले सामग्री ख...

निर्वाचन सामग्री खरिदका लागि बोलपत्र आह्वान गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सामग्री गरिदका लागि बोलपत्र आह्वान गर्दैछ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको र इजलासले फैसला सुनाउने तयारी गरिरहेको अवस्थामा आयोगले निर्वाचन सामग्री खरिदका लागि प्रक्रिया अघि बढाएको हो ।सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा गरेको प्रतिनिध...