होल्डिङ सेन्टर निर्माणका लागि बोलपत्र आह्वान

सरकारले होल्डिङ सेन्टर निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । गत बैशाख १३ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार १ हजार शैय्या क्षमताको अर्धअस्थायी प्रकृतिको होल्डिङ सेन्टर निर्माण गर्न एपिजी प्रणालीको मध्येबाट बोलपत्र आह्वान गरिएको छ ।कोभिड १९ महामारीको परिस्थितिलाई उच्च व्यवस्थापन गरी समयमै निर्माण सम्पन्न गर्नसक्नुपर्ने सर्त राखिएको छ । काठमाडौं, कैलालीको गौरीफन्टा, मोरङको मोरङ रानी, बाँकेको जमुनाह, कञ्चनपुरको गड्डाचौकी, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बेलहिया, झापाको काँकडभिट्ट

सम्बन्धित सामग्री

सेनाले बनाउने भनिएको ‘होल्डिङ सेन्टर’ के हुँदै छ ?

काठमाडौँ । सरकारको निर्णय र निर्देशनानुसार कोरोनाको दोस्रो लहरमा पनि नेपाली सेना अग्रपंक्तिमा खटिएको छ । मुलुकका आठ स्थानमा ‘होल्डिङ सेन्टर’ बनाउने जिम्मेवारी पाएकोमा हाल डिजाइन स्वीकृत भइसकेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । अर्थ मन्त्रालयबाट बजेट निकासा भइसकेको र निर्माणका लागि बोलपत्र आह्वान गरिएको उनले बताए । अरु विपद्मा...