चाडपर्वमा मीठोमसिनो खानाले धेरैको पेट खराब भएको हुनसक्छ । खासगरी तारेको, भुटेको, मसालेदार खानेकुरा पेटमा सहजै पच्दैन । यस्ता खानेकुराले पेट गडबड हुन्छ । ढुस्स हुने, पखाला लाग्ने, ग्याँस भरिने जस्ता समस्या हुन्छ । खानपानको कारण पेटमा के कस्ता समस्या हुन्छ ? त्यसको उपचार विधि के हो ? चाडपर्वको खानपानले ग्यास्ट्रिक ग्यास्ट्रिक हुने मुख्य कारण […]