काठमाडौँ– दसैंमा फलफूलको मूल्य तुलनात्मक रुपमा आकासिएको छ । चाडपर्वमा फलफूलको व्यापार निकै राम्रो हुने गर्छ । यसको ब्यापार अन्य समयकोभन्दा ७ गुणासम्म बढी हुने गरेको फलफूल थोक व्यवसायी संघले जनाएको छ । दसैंका टिका थाप्न जादा फलफूल कोशेली लाने चलन रहेकाले पनि फलफूलको व्यापार निकै बढेको छ । तर, थोक बजारकोभन्दा यस्ता खुद्रा पसल […]