चाडपर्वमा विस्फोटक पदार्थ प्रयोग गरे कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौँ– नेपाल प्रहरीले तिहार, छठ लगायतका पर्वमा पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ । प्रहरीले एक सूचना जारी गर्दै यस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागीलगायत दुर्घटनाको जोखिमका साथै चोटपटक लाग्न सक्ने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले सचेत रहन भनेको छ ।  प्रहरीले यस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, […]