चाडपर्वमा महँगी उपहार

नेपालीहरूको घरदैलोमा मुख्य चाडपर्वहरू प्रवेश गर्ने क्रममा छन् । वर्ष दिनमा आउने यस्ता चाडपर्वलाई नेपालीहरूले छुट्टै महत्वका साथ लिने गर्छन् । विशेष गरी दसैँ, तिहारजस्ता ठूला चाडपर्वमा पारिवारिक भेटघाट, मठमन्दिरमा गरिने पूजाआजा मात्र नभई बजारमा वस्तु तथा सेवाको मागमा समेत वृद्धि हुने गरेको देखिन्छ । यसै कारण यस्ता चाडपर्वलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षले मात्र […]