कञ्चनपुरको भीमदत्त नगरपालिका चुरेफेदीमा अवस्थित खन्याखोलाको बाँध बाढीले भत्काएको छ । शनिवार परेको पानीले चुरेफेदीमा रहेको खन्याखोलाको बाढीलाई नियन्त्रण गर्न निर्माण गरिएको बाँध बाढीले भत्किएको हो । बाँध भत्किएपछि स्थानिय भने त्रसित भएका छन् । बाँध निर्माण भएको लामो समयदेखि वर्षातको समयमा ढुक्क सँग बसेका स्थानिय नागरिकलाई वर्षातको मुखमा बाँध भत्किएपछि समस्या भएको छ ।“लामो […]