बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा, बाढीको जोमिखमा तीन पालिका

बैतडी : बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन्। जिल्लाको दशरथचन्द, मेलौली र पुरचौंडी नगरपालिकाका साथै पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाले आठ ओटा स्थानीय तह पहिरोको उच्च…