बा भन्नुहुन्छ छोरा, तिमी त कानुन पढ्ने मान्छे मलाई भन्देऊ न नेपालको कानुन दैवले जानुन् किन भनिएको ? बाको प्रश्नले नाजवाफ भएको म एकैछिन सोच्छु र भन्छु बा, यहाँ, गल्ती गर्नेले सजाय पाउँदैन सजाय पाएकाले गल्ती गरेकै हुँदैन पहुँचवालाले प्रमाण बनाउँछन् त्यही प्रमाणको आधार लिन्छन् न्यायमूर्तिहरु फैसला बनाउँछन् शक्तिवाला बनावटी प्रमाणले मुद्दा जित्छ बिचरो पीडित […]
नेपाल कानुन आयोगले बलात्कार तथा यौनजन्य विषयमा झुटा उजुरी दिनेमाथि सजाय बढाउन र झुटा उजुरी दिनेबाटै क्षतिपूर्ति दिलाउन सुझाव दिएको छ । आयोगले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बुझाएको...
तालिवान नेता हैबतुल्लाह अखुन्दजादाले अफगान न्यायाधीशहरूलाई इस्लामिक शरिया कानुनमा आधारित केही अपराधहरूलाई सजाय दिन आदेश दिएका छन् । यी सजायहरूमा सबैसामु अंगभंग गर्नेदेखि ढुङ्गा हानेर समावेश छ ।तालिवानका प्रवक्ताले डकैती, अपहरण र देशद्रोह जस्ता अपराधलाई इस्लामिक शरिया कानुनको आधारमा सजाय दिनुपर्ने बताएका छन्। सन् १९९० को दशकमा तालिबानले सत्ता लिएपछि त्यस्ता सजायको लागि विश्वभरि नै उनको निन्दा भएको थियो। यी सजायहरूमा सार्वजनिक मृत्युदण्ड पनि समावेश थियो। तालिबानले गत वर्ष फेरि सत्ता लिएपछि उ
काठमाडौं : म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई त्यहाँको सैन्य अदालतले थप ६ वर्ष जेल सजाय सुनाएको छ। थप एक भ्रष्टाचारसम्बन्धी मुद्दामा उनलाई ६ वर्षको जेल सजाय तोकिएको एपीले जनाएको छ।
अभियोग माथिको सुनुवाई बन्द कोठामा भएको थियो। ७७ वर्षीया नेतृका कानुन व्यवसायीलाई पनि बाहिर सूचना सार्वजनिक गर्न रोक लगाइएको छ।…
काठमाडौँ,२३ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गर्न माग गरेका छन् । बैठकले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा भाग लिँदै उनिहरुले समय सापेक्ष रुपमा कानुनलाई परिमार्जन गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । उक्त प्रस्तावमाथिको छलफलमा […]
म्यानमार । म्यानमारको जुन्ता सरकारले एक अमेरिकी पत्रकारलाई ११ वर्ष जेल सजाय तोकेको छ । गैरकानुनी संगठन खोलेको, आप्रावासीसम्बन्धी कानुन उल्लंघन गरेको र सेनाबिरुद्ध विद्रोह गरेको अभियोगमा उनलाई सरकारले जेल सजाय तोकेको हो । उनीमाथि यसअघि सरकारले राजद्रोह र आतंकवादसम्बन्धी गतिविधि गरेको आरोप लगाएको थियो । उनीमाथि लगाइएका नयाँ आरोप गम्भीर प्रकृतिका भएको र उनी […]
The post अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
म्यानमारको एक फौजी अदालतले अमेरिकी पत्रकार डेनी फेनस्टरलाई ११ वर्षको जेल सजाय सुनाएको छ । फेनस्टरलाई आप्रवासी कानुन उल्लंघन र सेनाविरुद्धको असन्तोषलाई प्रोत्साहित गरेकोमा दोषी पाइएको छ ।यसैहप्ता उनीमाथि देशद्रोह र आतंकवादका दुई अतिरिक्त अभियोग पनि लगाइएको छ । यी नयाँ मामिलामा अधिकतम सजाय आजीवन कारावास नै हो । नयाँ आरोपबारे निर्णय आएको छैन ।फेनस्टर अनलाइन न्यूज पोर्टल फ्रन्टियर म्यानमारका प्रबन्ध सम्पादक हुन् उनलाई मेमा याङ्गुन अन्तरराष्ट्रिय विमानस्थलमा हिरासतमा लिइएको थियो । फेनस्टरज