अन्तरिम आदेशविरुद्ध सरकारको निवेदन

कर असुली प्रक्रिया रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज गर्न माग गर्दै सरकारले सर्वोच्च अदालतमा निवेदन (भ्याकेट) दर्ता गरेको छ । महान्यायाधिवक्ता कार्यालयमार्फत अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीका तर्फबाट निवेदन दर्ता भएको हो । आदेश जारीपछि पृष्ठभूमि पनि निवेदनमा उल्लेख गरिएको छ ।

सम्बन्धित सामग्री

पक्राउविरुद्ध अन्तरिम आदेश खारेजी माग गर्दै सिआइबी सर्वोच्चमा

काठमाडौं, असार २० । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा हिनामिना प्रकरणसँग सम्बन्धित अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा ‘भ्याकेट’को निवेदन दर्ता गराएको छ। ललिता निवास जग्गा प्रकरणअन्तर्गत किर्ते मुद्दामा प्रहरीले १७ जना आरोपितलाई पक्राउ गर्न खोजेपछि सर्वोच्च अदालतले त्यसो नगर्न अन्तरिम आदेश जारी गरेको थियो। गत वर्षको साउन १९ गते […]

समलिंगी विवाह दर्ता हुने बाटो खुल्यो, सर्वोच्च अदालतले दियो अन्तरिम आदेश

सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आवश्यक व्यवस्था गरिदिन अन्तरिम आदेश जारी गरेको हो । अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ समेत पेश गर्न भनेको […]

तोसिमाको पक्षमा दिएको अन्तरिम आदेश खारेज गर्न आयोगले दियो भ्याकेट निवेदन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा उम्मेदवारी दिएकी तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने अन्तरिम आदेश खारेजीको माग गर्दै निवेदन दिएको छ। शुक्रबार निर्वाचन आयोगले सर्वोच्च अदालतमा भ्याकेट निवेदन दिएको प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। शनिबार आयोगले कार्की मेडिकल काउन्सिलको सदस्य पदमै रहेको अवस्थामा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको भन्दै खारेज गरेको थियो। कार्कीले […]

शाहको रकम फुकुवा गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ । विदेशबाट ल्याएको रकम रोक्का गरिएको विषयमा पृथ्वीबहादुर शाहले पेश गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश अस्वीकार गरेको छ । सोमबार न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले मुद्दालाई पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो । पृथ्वी आफूले विदेशबाट ल्याएको रकम फुकुवा गर्न अन्तरिम आदेश माग गरेर सर्वोच्च अदालतमा निवेदन दिएका […]

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन सरकारका नाममा अन्तरिम आदेश गरेको छ। सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले शुक्रवार(आज) अन्तरिम आदेश जारी गरेको हो। काउन्सिलका अध्यक्ष बस्नेतले पदबाट हटाउनका लागि मन्त्रिपरिषद्ले स्पष्टीकरण सोधेको विषयमा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। अदालतले प्रारम्भिक सुनुवाइबाटै स्पष्टीकरणको कार्यान्वयन नगर्न […]

दुई मन्त्रालयबीचको क्षेत्राधिकार विवादमा अन्तरिम आदेश आएन

प्रदेश २ सरकारका दुई मन्त्रालयको क्षेत्राधिकार विवादबारे उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी नमिल्ने जनाएको छ ।मन्त्रालयको क्षेत्राधिकार विवादबारे उच्च अदालत जनकपुरको इजलासमा अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा दुई न्यायाधीशको मत बाझिएपछि कायममुकायम मुख्य न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न नमिल्ने आदेश जारी गरेको हो ।प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी तथा ऊर्जा विकास मन्त्रालयबीच क्षेत्राधिकारको विवाद बढेपछि उच्च अदालत जनकपुरमा रिट निवेदन दि

अन्तरिम आदेश खारेज गराउन अध्यक्ष ओलीले दिएको पुनरावलोकन निवेदन पेशी चढ्यो

कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेका ४ सांसदमाथि गरिएको कारवाही कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतमा दिएको पुनरावलोकन निवेदन बुधवार पेशी चढेको छ । एमाले सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीले फ्लोर क्रस गरेपछि एमालेले गरेको कारवाहीलाई सर्वाेच्चले अन्तरिम आदेशबाट निष्क्रिय पारेको थियो । एमाले महाधिवेशन आयोजक कमिटीले गरेको कारवाही मान्य नहुने ठहर गर्दै सर्वाेच्चले कारवाही निष्क्रिय पारेपछि अध्यक्ष ओलीले त्...

कर्णाली प्रकरण : सर्वोच्चको अन्तरिम आदेश बदरको माग गर्दै ओली अदालतमा

कर्णाली प्रदेश सभाका चार जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्चको अन्तरिम आदेश बदरको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनरावेदन निवेदन (भ्याकेट) दर्ता गरेका छन् ।  प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले दिएको अन्तरिम आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा भ्याकेट निवेदन दिएको ओलीका कानुन विज्ञ बाबुराम दाहालले जानकारी दिए ।उनका अनुसार उक्त निवेदनको पेशी मंगलबार तोकिएको छ । निवेदनमा नेकपा एमालेको केन्द्रीय कमिटी नै

यसकारण दिए गण्डकी प्रदेशसभाका सभामुखले सर्वोच्च अदालतमा भ्याकेट निवेदन

काठमाडौं। राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले भ्याकेटको निवेदन दिएका छन्। थापाले रिटमा एकतर्फी सुनुवाई गरेर अन्तरिम आदेश दिएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै निवेदन दिएका हुन्। अन्तरिम आदेश गर्ने कि नगर्ने भन्ने सम्बन्धमा विपक्षीसँग छलफल नगरी सभामुखलाई सुनुवाईको मौका नै नदिई अन्तरिम आदेश दिएको उनको भनाई छ।