निर्वाचन आयोगले दियो डा. तोसिमा कार्कीको उमेदवारी कायम गर्ने अन्तरिम आदेशविरूद्व निवेदन

शुक्रबार अदालतको अन्तरिम आदेश खारेज गर्न आयोगले निवेदन दिएको हो।

सम्बन्धित सामग्री

रास्वपाद्वारा ३६ विभाग गठन, स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा डा तोसिमा

रास्वपाको सोमबार बसेको बैठकले विभाग गठन र हाल भएका विभागलाई पनि अद्यावधिक गर्ने निर्णय गरेको हो। रास्वपाको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा डा तोसिमा कार्की चयन भएकी छन्।

पाँच वर्षमा देशबासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्छुः डा. तोसिमा कार्की

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशबासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छिन्।...

ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी

ललितपुर निर्वाचन क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धीभन्दा १३ हजार बढी मतले विजयी हुनुभएको हो । सो क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार रहनुभएका माओवादी नेतृ तथा ऊर्जा मन्त्री पम्फा भुसाल तेस्रो स्थानमा खुम्चिनुभयो । डा. कार्कीले ३१ हजार १ सय ६३ मत सहित विजयी …

डा तोसिमा कार्की झन्डै एक हजार मतले अगाडि

डा तोसिमा कार्कीले ४ हजार ६५१ मत प्राप्त गरेकी छन्। तोसिमालाई नेकपा एमालेका उम्मेदवार अमृत खड्काले पछ्याइरहेका छन्। खड्काभन्दा डा कार्की ९१५ मतले अगाडि छिन्।

डा तोसिमा कार्की ५०० भन्दा बढी मतले अगाडि

ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीले ५०० भन्दा बढी मतको अग्रता लिएकी छिन्।

पम्फा भुसाललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिइन् डा तोसिमा कार्की

ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्की दोस्रो स्थानमा उक्लिएकी छिन्। ९०७ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीकी डा कार्की दोस्रो स्थानमा आएकी हुन्।

ललितपुर ३: डा तोसिमा कार्की तेस्रो स्थानमा

ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्की तेस्रो नम्बर छिन्। हालसम्मको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीर्की डा कार्की ७०६ मतका साथ तेस्रो स्थामा छिन्।

डा. तोसिमा कार्की घरदैलो कार्यक्रममा व्यस्त

काठमाडौं– ललितपुर-३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आफ्‍नो प्रचारप्रसारलाई निरन्तरता दिइरहेकी छन् ।  निर्वाचन आयोगले उम्मेदवारी खारेजीको माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला उनले आफ्नो प्रचारप्रसारलाई निरन्तरता दिएकी छन् ।  आयोगको डा. कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले तत्काल उम्मेदवारी खारेज नगर्न आदेश दिएको […]

उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध डा. तोसिमा कार्की अदालत जाने

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने भएकी छन् । उनले शनिबार साँझ सामजिक सञ्जाल फेसबुक मार्फत आफ्नो उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध अदालत जाने बताएकी हुन् । आयोगको शनिबार बसेको बैठकले डा कार्की बहाल रहेको नेपाल मेडिकल काउन्सिलको […]