काठमाडौं, असार २० । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा हिनामिना प्रकरणसँग सम्बन्धित अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा ‘भ्याकेट’को निवेदन दर्ता गराएको छ। ललिता निवास जग्गा प्रकरणअन्तर्गत किर्ते मुद्दामा प्रहरीले १७ जना आरोपितलाई पक्राउ गर्न खोजेपछि सर्वोच्च अदालतले त्यसो नगर्न अन्तरिम आदेश जारी गरेको थियो। गत वर्षको साउन १९ गते […]