अप्रिलियाको स्कुटर किन्दा ६० प्रतिशत सम्मको फाइनान्स पाइने

काठमाडाैँ- भेष्पा अप्रिलियाको स्कुटर किन्दा ६० प्रतिशत सम्मको फाइनान्स पाइने भएको छ। भेष्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुबिधा उपलब्ध गराउनका लागि हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड संग साझेदारी गरेको कम्पनीले जनाएको छ। नेपालका लागि भेष्पा अप्रिलिया स्कुटरको आधिकारिक बितरक डेल्टा अटोकर्प प्रा.लि ले जनाए अनुसार ग्राहकहरुले स्कुटरको मुल्यको ६०% सम्म फाइनान्स गर्न सकिने […]

सम्बन्धित सामग्री

कोका-कोलाको २.२५ र १.५ लिटरकाे कोका-कोला किन्दा २५० मिलिलिटरको निःशुल्क

काठमाडौँ– कोका–कोलाको २.२५ र १.५ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टा किन्दा २५० मिलिलिटरको कोका–कोला निःशुल्क पाइने भएको छ। कोका–कोलाले उपभोक्ताहरूलाई विशेष र अविस्मरणीय बनाउन नेपालमा यो विशेष क्याम्पेन लिएर आएको जनाएको छ। यो प्रमोसनल अफर धेरै वर्ष देखि निरन्तर चल्दै आइरहेको छ । कोका-कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भने, ‘कोका–कोला सँधै आफ्ना उपभोक्ताहरुको लागि रमाइलो […]

लिट्मस केबल्स किन्दा दुबई जाने पाइने

काठमाडाैँ – लिट्मस केबल्स किन्दा दुबई जाने पाइने भएको छ। लिट्मस केबल्सले इलेक्ट्रीशियनहरु लाई लक्षित गरी “लिटमस केबल्स इको वाइरीङ स्मार्ट वाच देखि दुबई सम्म जान सकिन योजना ल्याएको हो। यसको मुख्य उदेश्य इलेक्ट्रिसियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्ने कम्पनीले जनाएको छ। यस योजनामा सहभागी हुनको लागि, इलेक्ट्रिसियनहरूले इको वायर खरिद गरी कुपनहरु नजिकैको […]

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने भएको छ । कम्पनीले ‘जे चाहिन्छ, त्यही पाइन्छ’भन्ने नारासहित ‘२० मा बिज’ अभियान सञ्चालनमा ल्याएको हो । यस अभियान अन्तर्गत प्रत्येक महिनाको २० गते बिज बजारबाट सामान किन्दा कम्पनीले तोकेका वस्तुमा न्यूनतम २० प्रतिशत छुट पाइने बताइएको छ । यो अभियान यही वैशाख महिनाबाट सुरु हुने बताइएको छ । साथै...

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते २० प्रतिशत छुट

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने भएको छ । कम्पनीले ‘जे चाहिन्छ, त्यही पाइन्छ’भन्ने नारासहित ‘२० मा बिज’ अभियान सञ्चालनमा ल्याएको हो । यस अभियान अन्तर्गत प्रत्येक महिनाको २० गते बिज बजारबाट सामान किन्दा कम्पनीले तोकेका वस्तुमा न्यूनतम २० प्रतिशत छुट पाइने बताइएको छ । यो अभियान यही वैशाख महिनाबाट सुरु हुने बताइएको छ ।साथै प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्ने मध्ये लक्की ड्रमार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्रा

दराजबाट एक्स–एजको सामान किन्दा ५० प्रतिशत छुट

विश्वप्रसिद्ध मोबाइल एसोसरिज ब्रान्ड एक्स–एजको सामान किन्दा ५० प्रतिशतसम्म छुट पाइने भएको छ । कम्पनीले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा यस्तो छुट योजना ल्याएको हो ।  यस्तो छुट अनलाईन सपिङ पोर्ट दराजबाट समेत खरिद गर्दा अधिकतम ५० प्रतिशतसम्म पाइने कम्पनीले बताएको छ । यसका साथै एर्लि बर्ड ग्राहकहरूले अतिरिक्त छुटका भौचरहरु समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ...

एक्स–एजको सामान किन्दा ५० प्रतिशत छुट

विश्वप्रसिद्ध मोबाइल एसोसरिज ब्रान्ड एक्स–एजको सामान किन्दा ५० प्रतिशतसम्म छुट पाइने भएको छ । कम्पनीले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा यस्तो छुट योजना ल्याएको हो । यस्तो छुट अनलाईन सपिङ पोर्ट दराजबाट समेत खरिद गर्दा अधिकतम ५० प्रतिशतसम्म पाइने कम्पनीले बताएको छ । यसका साथै एर्लि बर्ड ग्राहकहरूले अतिरिक्त छुटका भौचरहरु समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  कम्पनीकाअनुसार एक हजार रुपैयाँसम्मको सामान किन्दा १५० रुपैयाँ छुट मिल्नेछ भने २५ सय रूपैयाँसम्ममा ३५० रुपैयाँ र ५ ह

स्मार्ट क्यूआरबाट स्क्यान गर्दा ३ सय रुपैयाँसम्मको क्यासव्याक

तिहारको अवसरमा स्मार्ट क्यूआर कोडबाट स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सय रुपैयाँसम्म छुटको पाइने भएको छ । यस योजनाअन्तर्गत सेवाग्राहीले राजधानीका मिठाई पसलबाट मिठाई किन्दा छुट पाइन्छ । बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स्, कमलादीस्थित सजनगोठ, दरबारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्सबाट किन्दा छुट पाइने कम्पनीले बताएको छ । यो अवसर तिहारको अवसरमा २ देखि ११ नोभेम्बर २०२१ सम्म लागू हुनेछ । सहभागी स्टोरहरूमा कुनै पनि स्मार्ट क्यूआर नेटवर्कको सदस्य आईएमई पे, प्रभु पे र क्यू पे तथा मोबाइल बैंक एपबाट भुक्ता...

स्मार्ट क्यूआरबाट स्क्यान गर्दा ३ सय रुपैयाँसम्मको क्यासव्याक

तिहारको अवसरमा स्मार्ट क्यूआर कोडबाट स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सय रुपैयाँसम्म छुटको पाइने भएको छ । यस योजनाअन्तर्गत सेवाग्राहीले राजधानीका मिठाई पसलबाट मिठाई किन्दा छुट पाइन्छ । बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स्, कमलादीस्थित सजनगोठ, दरबारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्सबाट किन्दा छुट पाइने कम्पनीले बताएको छ ।यो अवसर तिहारको अवसरमा २ देखि ११ नोभेम्बर २०२१ सम्म लागू हुनेछ । सहभागी स्टोरहरूमा कुनै पनि स्मार्ट क्यूआर नेटवर्कको सदस्य आईएमई पे, प्रभु पे र क्यू पे

विद्युतीय भुक्तानीमार्फतको खरिदमा १० प्रतिशत फिर्ता पाइने

काठमाडौं। विद्युतीय भुक्तानीमार्फत सामान किन्दा लाग्ने दस्तुरको १० प्रतिशत तत्काल फिर्ता पाइने भएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरेर एटीएम कार्ड र क्यूआर कोडमार्फतको भुक्तानीलाई प्रोत्साहन गर्न यस्तो निती लिएको हो।