एमालेका १० मध्ये ४ भाइले पाए विभागीय प्रमुखको जिम्मेवारी

नेकपा एमालेमा ‘१० भाइ’ले परिचित १० जान नेतामध्ये चार जनाले विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् । एमालेको सातौँ, आठौँ र नवौँ बैठकका निर्णयसहित अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि –४) मा १० मध्येका चार जना नेताहरू घनश्याम भुसाल,गोकर्ण विष्ट, भीम प्रसाद आचार्य र योगेश भट्टराईले विभागीय प्रमुखको जिम्मेवारी पाएका हुन् ।भुसालले अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी पाएका छन् भने विष्टले ऊर्जा जलश्रोत तथा सिँचाइ, आचार्यले पर्यटन तथा नागरिक उ

सम्बन्धित सामग्री

ओलीको विश्वास जित्नेहरुले पाए जिम्मेवारी

१७ साउन, काठमाडौं । आमचुनाव–२०७९ को नतिजा पार्टीको दाबी बमोजिम नआएपछि विशेष जिम्मेवारी सहित फरक भूगोल र क्षेत्रमा खटाइएका नेकपा एमालेका नेताहरु आफ्नै भूगोल/क्षेत्रमा फर्किएका छन् । एकल बहुमत ल्याउने र अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री …

पाल्पा २ (१) मा कांग्रेसका राना विजयी

पाल्पा : पाल्पा क्षेत्र २ प्रदेश सभा १ मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर राना विजयी भएका छन्। उनी प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईसँग २०७५ मतान्तरले विजयी भएका हुन्। रानाले १६ हजार ३९ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईले १३ हजार ९६४ मत पाए।रानाले यसअघि समानुपातिकबाट प्रदेशसभा सदस्य र लुम्बिनी प्रदेश सरकारको मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए।यस्तै मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार लक्ष्मण गाहाले १५९७, राष्ट्रिय प्रजातन्

एमालेका चार नयाँ केन्द्रीय सदस्यले पाए सहइन्चार्जको जिम्मेवारी

काठमाडौं । नेकपा एमालेका नवनियुक्त चार केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटी बैठकबाट जिम्मेवारी दिइएको छ । शुक्रबार सुरू भएको बैठकमा उनीहरूलाई अध्यक्ष केपी शर्मा ओलीले सपथग्रहण गराएका थिए । मनोनीतमध्ये जीवन गौतम र बृजेशकुमार गुप्ता लुम्बिनी प्रदेशको सहइन्चार्जमा मनोनीत भएका छन् । त्यस्तै अमृत राजबंशी झापा जिल्ला सहइन्चार्ज र धर्मदत्त देवकोटा बागमती प्रदेश सहइन्चार्जमा मनोनित भएका […]

गोलबजार नगरपालिका प्रमुखमा एमालेका श्रेष्ठ विजयी

काठमाडौं : सिरहाको गोलबजार नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरको जिम्मेवारी पाएको छ।  आज विहान सार्वजनिक भएको मतगणनाको अन्तिम परिणाम अनुसार एमाले उम्मेदवार श्यामकुमार श्रेष्ठ माओवादीका उम्मेदवार देवनाथ साहलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। श्रेष्ठले ७,९०८ प्राप्त गरे भने साहले ५,७०१ पाए।त्यस्तै उपमेयरमा पनि एमालेकै उम्मेदवार निर्वाचित भएकी छन्। एमालेकी मान्ती साहले ७,७०३ ल्याएर माओवादीकी रेशमकुमारी थापालाई पराजित गरेकी हुन्। साहले ५,६४३ मत प्राप्त गरिन्।

गृह मन्त्रालयको जिम्मेवारी पाए ५० प्रतिशत अपराध न्यूनीकरण गर्छु : लालबाबु पण्डित

एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए अहिले भइरहेको मध्ये ५० प्रतिशत अपराध न्यूनीकरण गर्ने दाबी गरेका छन्। भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पण्डितले राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनीकरणको उपाय आफूसँग भएको र त्यही कार्यनीति र रणनीतिका साथ अघि बढे अपराध न्यूनीकरण जुनसुकै मन्त्रीले गर्न सक्ने दाबी…