पाल्पा २ (१) मा कांग्रेसका राना विजयी

पाल्पा : पाल्पा क्षेत्र २ प्रदेश सभा १ मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर राना विजयी भएका छन्। उनी प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईसँग २०७५ मतान्तरले विजयी भएका हुन्। रानाले १६ हजार ३९ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईले १३ हजार ९६४ मत पाए।रानाले यसअघि समानुपातिकबाट प्रदेशसभा सदस्य र लुम्बिनी प्रदेश सरकारको मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए।यस्तै मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार लक्ष्मण गाहाले १५९७, राष्ट्रिय प्रजातन्

सम्बन्धित सामग्री

पाल्पा-२ मा एमालेका गैरे विजयी

काठमाडौँ,९ मँसिर । पाल्पा निर्वाचन क्षेत्र नं २ बाटे प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ । गैरेले २७ हजार आठ सय १७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिष्पर्धी वाम(लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सोमप्रसाद पाण्डेयले २३ हजार आठ सय ५१ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख […]

पाल्पा-२ मा एमालेका ठाकुरप्रसाद गैरे विजयी

तानसेन– पाल्पा निर्वाचन क्षेत्र नं २ बाटे प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे विजयी भएका छन् । गैरेले २७ हजार आठ सय १७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सोमप्रसाद पाण्डेयले २३ हजार आठ सय ५१ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख रुक्माङ्गगत अर्यालले […]

पाल्पा–२ बाट एमालेका ठाकुर गैरे निर्वाचित

बुटवल – पाल्पा २ बाट नेकपा एमालेका उम्‍मेदवार ठाकुरप्रसाद गैरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। एकीकृत समाजवादीका उम्‍मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन्। गैरेले २७ हजार ८१७ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत ल्‍याए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार सोमप्रसाद गेरैले ५ हजार १८० मत […]

पाल्पा २ : एमालेका ठाकुरप्रसाद गैरे विजयी

पाल्पा : पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका ठाकुरप्रसाद गैरे विजयी भएका छन्। उनी ३,९६६ मतान्तरले विजयी भएका हुन्।गैरेले २७,८१७ मत प्राप्त गरेका छन्। नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले २३ हजार ८५१ मत पाएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ५,१८०, भाले १,५७०, क्रस खुकुरी ५०१, घर ५१६, छाता १०९, चेसबोर्ड ७, तिर २०४, तारा ११६, मादल ३५, कैँची ८८, आमा चिह्नले ९९ मत प्राप्त गरे।मत गणना केही समयअघि सकिएको हो। औपचारिक घोषणा हुन बाँकी छ।

पाल्पा २ मा  एमालेका गैरेको अग्रता

पाल्पा :  पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेले अग्रता लिएका छन्। गैरेले १९ हजार ७३८ मत ल्याएका छन्। समाजवादीका सोमप्रसाद पाण्डेले १५ हजार ६४६ मत ल्याएका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका  सोमप्रसाद गैरेले ४ हजार ३८० मत ल्याएका छन्। त्यसैगरी भाले  चुनाव चिह्नले  १ हजार ४४७ मत ल्याएको छ। क्रस खुकुरीले ४३०, घरले  ४२०, छाताले ९५,चेसबोर्डले  ७, तिरले  १३४, ताराले  १००, मादलले  २७, कैँचीले  ८५ ,आमा &nbs

पाल्पा २ मा गैरे अगाडि

पाल्पाको क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणामअनुसार गैरेले छ हजार चार सय ६४ मतसहित अगाडि छन् ।गठबन्धनबाट (नेकपा समाजवादी) का सोमप्रसाद पाण्डेयले चार हजार सात सय ३८ मतसहित गैरेलाई पछ्याइरहेका छन् । पाण्डेय र गैरे नेकपा एमालेमा रहेर तीन दशक राजनैतिक यात्रामा सहयात्री रहेका छन् । लामो समय एउटै पार्टीमा सहयात्री भएर राजनैतिक यात्रामा सहकार्य गरेका पाण्डेय र गैरेको चुनावी प्रतिस्पर्धाले यस पटक निर्वाचनमा समग्र पाल्पाको ध्या

पाल्पा–२ मा चेलाले गुरुलाई पछि पारे !

पाल्पा : पाल्पा–२ मा नेकपा एमालेका ठाकुर गैरेले अग्रता बढाएका छन्। पछिल्ले मतपरिणामअनुसार गैरेले पाँच हजार ६५७ मत ल्याएका छन्। दोस्रो स्थानमा नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डे रहेका छन् । उनले चार हजार ३३६ मत ल्याएका छन्। पाण्डे र गैरेबीच गुरुचेलाको सम्बन्ध छ। पाण्डे एक वर्षअघिसम्म एमालेमै थिए। यसअघि पाण्डेले अवस पाउँदा गैरे ओझेलमा पर्ने गरेका थिए।

पाल्पा २ मा एमालेको अग्रता

पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । जारी मतगणनामा एमालेका ठाकुर गैरेले ४८३ मत प्राप्त गरेका छन् ।यस्तै नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पान्डेले ४१० पाएका छन् ।

पाल्पा–२ : पहिले सहयात्री, अहिले प्रतिस्पर्धी !

पाल्पा :  आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। निर्वाचनका दिन नजिकिँदै जाँदा पाल्पाको चुनावी माहोल पनि तातिरहेको छ। बजार तथा गाउँघरका चोकचोकमा चुनावी चर्चा चलिरहेको पाइन्छ। उम्मेदवारसमेत मतदाताको घरघरमा मत माग्न जानेक्रम बाक्लिएको छ। उम्मेदवारका बारेमा अहिले मतदाताले टिकाटिप्पणी गर्न थालेका छन्। विगतका निर्वाचनमा फरक दलका फरक उम्मेदवार प्रतिस्पर्धामा थिए। जुन उम्मेदवारहरू एउटै दलमा रहेर राजनीति गरेका थिएनन्।यसपालिको निर्वाचनमा भने नेकपा एमालेमा राजनीति गर्

पाल्पा–२ बाट नेकपा एसका पाण्डे सिफारिस

काठमाडौँ,२२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नं २ बाट सोमप्रसाद पाण्डे एकल सिफारिस भएका छन् । उनी एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष हुनुहुन्छ । उनी विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)बाट विजयी भएका थिए । उनले सोही क्षेत्रबाट विसं २०५१, २०५६, २०७० […]