ओलीको विश्वास जित्नेहरुले पाए जिम्मेवारी

१७ साउन, काठमाडौं । आमचुनाव–२०७९ को नतिजा पार्टीको दाबी बमोजिम नआएपछि विशेष जिम्मेवारी सहित फरक भूगोल र क्षेत्रमा खटाइएका नेकपा एमालेका नेताहरु आफ्नै भूगोल/क्षेत्रमा फर्किएका छन् । एकल बहुमत ल्याउने र अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री …

सम्बन्धित सामग्री

प्रचण्डको भवितव्य : गुमेको आत्मविश्वास, उधारो विश्वास

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार प्रतिनिधिसभामा अंकगणितीय हिसाबले सरकार टिकाउने विश्वासको मत बटुले । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री दाहालले १५७ मत पाए, विपक्षमा ११० मत खस्यो । दाहालले पाएको यो मत सरकार टिकाउनका लागि पर्याप्त छ । तर, संसदमा प्रधानमन्त्री दाहालको भाषण सुन्दा उनले आफ्नो आत्मविश्वास चाहिँ गुमाएको पाइयो । आफ्नो नेतृत्वको सरकार एकाध […]

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिए भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे । बुधबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्रीले […]

राजनीतिक नैतिकताको खरानीमा हासिल विश्वास मत, सर्वोच्चलाई प्रायश्चितको अवसर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० हप्तामा दोस्रो पटक प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन्। प्रधानमन्त्रीको पदमा उनले हाललाई निरन्तरता पाए पनि यो प्रक्रियाले वर्तमान संविधानको अर्को फितलो पक्ष बाहिर ल्याएको छ। सरकार गठन भएको पहिलो दुई वर्षमा स्थायित्वका नाममा अविश्वासको प्रस्ताव राख्न निषेध गरेको छ संविधानले।  तर, एउटै प्रधानमन्त्रीले १० सातामा दुईपल्ट विश्वासको मत मागेपछि […]

आयुर्वेद उपचार पद्धतिमा बढ्यो बिरामीको विश्वास

दाङ :  धनुषा कमला नगरपालिका– ४ का रामनारायण ठाकुरलाई आम बाथले निकै दुःख दिएको थियो। उनले त्यसको उपचार भारतको हरिद्वारमा गराए पनि राम्रो भएन। एक छिमेकीले तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीमा  रहेको राप्ती आयुर्वेद चिकित्सालयमा जाने सल्लाह  दिएपछि उनी उपचार गर्न दाङ आएका थिए।उनले अस्पतालमा करिब साढे २ महिना उपचार गरेपछि आम बाथको समस्या कम हुँदै गएको भन्दै खुशी व्यक्त गरे। उनले अस्पतालबाट राम्रो सेवा सुविधा पाए पनि औषधि भने बाहिर  किन्नुपर्ने बाध्यता रहेको बताए। ‘यहाँ

जाजरकोटका धामीझाँक्री जातीय विभेद् अन्त्यको अभियानमा

विश्वास अन्धविश्वास जे भने पनि ग्रामीण क्षेत्रका मानिसहरु अझै पनि धामीझाँक्रीको विश्वास गर्ने भएकाले जाजरकोटका धामीझाँक्री, सामाजिक अभियानकर्मीले जातीय छुवाछुत अन्त्यका लागि आफूहरुले पहल गर्ने बताएका छन् । जाजरकोटको भेरी नगरपालिकाका सबै वडाबाट सदरमुकाम आएका धामीझाँक्रीले जातीय विभेद् नगर्ने र गरेको थाहा पाए सचेतना जगाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब …

बेलायती प्रधानमन्त्रीले पाए विश्वासको मत

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीभित्रैबाट विद्रोह हुँदाहुँदै पनि संसद्‌मा विश्वासको मत पाएका छन् । जोनसनलाई २११ सांसदको समर्थन मिलेको छ भने १४८ सांसदले उनीमाथि विश्वास नभएको बताएका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पाए विश्वासको मत

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँका विरुद्धमा आफ्नो कन्जर्भेटिभ पार्टीमा विश्वास नरहेको भन्दै केही सांसदले विश्वासको मत लिनुपर्ने भनी प्रस्ताव दर्ता गराएका थिए । उहाँप्रति विश्वास छ भने विश्वासको मतको पक्षमा यहाँका २११ जना सांसदले मत दिएका छन् । उहाँको दलका सांसदहरु ३५९ जनामध्ये २११ जनाले विश्वासको मतको […]

वागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

२२ कात्तिक, हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ । वागमती प्रदेशसभामा १०९ जना सदस्य छन् ।  विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । सभामुख सानकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेले पाएको मत प्रदेशसभाको बहुमत भएकाले […]

देउवाले विश्वासको मत पाए २ वर्ष ढुक्क, संसदले पूरा गर्नेछ कार्यकाल

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत पाए संसदले कार्यकाल पूरा गर्नेछ। किनकी अबको दुई वर्षसम्म उनीमाथि अविश्वासको प्रस्ताव पेस गर्न पाइने छैन। संविधानको धारा१००को उपधारा४अनुसार प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सक्नेछन्। यसैको प्रतिबन्धात्मक वाक्यांशअनुसार प्रधानमन्त्री नियुक्त भएको दुईवर्षसम्म अविश्वासको प्रस्ताव पेस गर्न पाइनेछैन।

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

४ असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् । शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनीको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे । उनको पक्षमा ३१ सांसदले मतदान गरे । ५८ सांसदले मतदान गरेकामा नेकपा एमालेका २७ सांसदले भने विपक्षमा मतदान गरेका थिए । नेपाली […]