एमालेका चार नयाँ केन्द्रीय सदस्यले पाए सहइन्चार्जको जिम्मेवारी

काठमाडौं । नेकपा एमालेका नवनियुक्त चार केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटी बैठकबाट जिम्मेवारी दिइएको छ । शुक्रबार सुरू भएको बैठकमा उनीहरूलाई अध्यक्ष केपी शर्मा ओलीले सपथग्रहण गराएका थिए । मनोनीतमध्ये जीवन गौतम र बृजेशकुमार गुप्ता लुम्बिनी प्रदेशको सहइन्चार्जमा मनोनीत भएका छन् । त्यस्तै अमृत राजबंशी झापा जिल्ला सहइन्चार्ज र धर्मदत्त देवकोटा बागमती प्रदेश सहइन्चार्जमा मनोनित भएका […]

सम्बन्धित सामग्री

एमालेका केन्द्रीय सदस्य रामप्रित रामले छाडे पार्टी

नेकपा एमालेका केन्द्रीय सदस्य रामप्रित रामले आफ्नो पदबाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रामले सोमबार एक विज्ञप्ति जारी गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका हुन् । केन्द्रीय सदस्य रामले पार्टी केन्द्रीय कमिटी बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने भनि गरेको निर्णय उल्ट्याउँदै एकल क्षेत्रीय राष्ट्रवाद र घोर दक्षिणपन्थी दलहरूसँग साठगाँठ गरेको आरोप लगाउँदै पार्टीबाट राजीनामा दिएको बताएका छन् ।एमाले निकट जाति मुक्ति समाजका केन्द्रीय सचिव

बाजुरामा कांग्रेस र एमालेका केन्द्रीय नेताबीच हुँदैछ रोचक प्रतिस्पर्धा

धनगढी- बाजुरामा आगामी मंसिर ४ गते हुने निर्वाचनमा कांग्रेसका नयाँ र एमालेका पुराना केन्द्रीय नेताबीच प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा हुँदैछ। नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ। यस अघिका हरेक निर्वाचनमा पनि एमाले र कांग्रेसबीच कडा टक्कर रहने बाजुरामा यसपटक झन दुवै प्रतिस्पर्धी केन्द्रीय स्तरका रहेकाले रोचक समेत […]

एमालेका पाँच केन्द्रीय नेताको सदस्यता खारेज हुने

नेकपा एमालेका पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेख बाटै हटाइने भएको हो । एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले टिकट नदिएपछि एमाले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए ।पूर्वमाओव

एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्यले दिए स्वतन्त्र उम्मेदवारी

नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य गोपाल नेपालीले दैलेखको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। दैलेखको मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. १...

एमालेका केन्द्रीय सदस्यलाई ओलीको रात्रिभोज

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका छन् । काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका हुन् । तीजको अवसर पारेर सबै केन्द्रीय सदस्यलाई बोलाएर ओलीले रात्री भोज दिएको बताइएको छ । बेलुकी ६ बजेदेखि एभरेस्ट होटलमा रात्रिभोज चलिरहेको हो । दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक आज सकिएको […]

एमालेका केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवको बैठक जारी

काठमाडाैं । नेकपा एमालेका केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक जारी रहेकाे छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले बैठक सुरु भएको हो । बैठकमा महासचिव शंकर पोखरेलले विभागका काम र जिम्मेवारीका बारेमा धारणा राख्नुभएकोे छ । बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सबै केन्द्रीय विभागका […]

एमालेका दुई केन्द्रीय सदस्यले ओलीबाट लिए शपथ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २ जना केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बालकोटस्थित आफ्नै निवासमा ओलीले केन्द्रीय सदस्यद्वय कुन्दन कुश्वाहा र महमद समीरलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।केही दिनअघि बसेको केन्द्रीय समितिको बैठकले कुश्वाहा र समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । शुक्रबार सम्पन्न शपथग्रहण कार्यक्रममा अध्यक्ष ओली, अन्य केन्द्रीय पदाधिकारीका साथै पूर्व मन्त्री प्रभु साहको समेत उपस्थिति थियो । नव मनोनित दुवै केन्द्रीय सदस्य प्रभु साह निक

एमालेका ५८ केन्द्रीय सदस्य माधव नेपालको नयाँ दलमा

काठमाडौं, २ भदौ । नेकपा एमालेका ५८ जना केन्द्रीय सदस्य माधव नेपालको संयोजकत्वमा बनेको नयाँ दलमा रहने भएका छन् । आज नेकपा एमाले (समाजवादी) दर्ताका लागि गरिएको निवेदनमा नेकपा एमालेका ५८ केन्द्रीय सदस्यको हस्ताक्षर छ । माधव कुमार नेपाल संयोजक बनी ९५ केन्द्रीय समिति सदस्यसहितको दल दर्ताको निवेदन दर्ता भएको जानकारी दिइएको छ । यसअघि […]

बालुवाटार बैठकमा सहभागी एमालेका तीन केन्द्रीय सदस्यमा कोरोना सङ्क्रमण

काठमाडौँ। बालुवाटार बैठकमा सहभागी नेकपा एमालेका तीन केन्द्रीय सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी तीन नेतामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीलाई मङ्गलवार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । केन्द्रीय सदस्यद्वय खिमलाल भट्टराई र विष्णु रिजालमा पनि सङ्क्रमण पुष्टि भएको छ । […]

एमालेका ९६ जना केन्द्रीय सदस्य जिम्मेवारीविहीन

काठमाडौं। नेकपा एमालेका २६५ जना केन्द्रीय सदस्यमध्ये १६९ जनाले जिम्मेवारी पाएका छन्, ९६ जना केन्द्रीय सदस्य जिम्मेवारविहीन भएका छन्। शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकमा महासचिव ईश्वर पोखरेलले तयार गरेको कार्यिवभाजनसम्बन्धी प्रस्तावमा उनीहरूलाई कुनै जिम्मेवारी दिइएको छैन। जिम्मेवारी नपाउनेमा माधव नेपाल, झलनाथ खनालसहितका केन्द्रीय सदस्यहरू रहेका छन्।