एएफसी अण्डर १७ एसियन कप छनोट फुटबलमा नेपाल समूह ‘एफ’ मा

काठमाडौँ– एएफसी अण्डर १७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ ।  छनोटमा नेपालसँगै समूह ‘एफ’ मा थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । मंगलबार भर्चुअल गोला प्रथामार्फत समूह विभाजन गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । छनोटमा ४४ राष्ट्रको सहभागिता रहनेछ । ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ […]

सम्बन्धित सामग्री

अंकविहीन हुँदै नेपालले टुंग्यायो यू–१७ एसियन कप छनोट

नेपालले एएफसी यू–१७ एसियन कप छनोट फुटबलमा अंकविहीन हुँदै आफ्नो यात्रालाई टुंग्याएको छ ।

यू–१७ एसियन कप छनोट : आज नेपालले थाइल्यान्डसँग खेल्दै

एएफसी यू–१७ एसियन कप छनोट आजदेखि सुरु भएको छ । भियतनाममा हुने खेलमा नेपाल समूह एफमा रहेको छ । नेपालले आज थाइल्यान्डसँग खेल्दैछ । भियतनामको राष्ट्रिय रंगशालामा हुने खेल पौने तीनबजेबाट...

एएफसी यू-२० एसियन कप छनोट : नेपालले आज बंगलादेशसँग खेल्दै

२ असोज, काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट समूह बीअन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्दैछ । अरदस्थित शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । समूहमा यसअघिको तीन वटै खेलमा पराजित भएको नेपाल सान्त्वना जितसहित बहराइन यात्रा सकाउने लक्ष्यमा छ […]

एएफसी यू-२० एसियन कप छनोट : नेपालले आज बहराइनसँग खेल्दै

२९ भदौ, काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बीको आफ्नो तेस्रो खेलमा नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनको शेख अली बिन मोहम्मद अल खालिफा स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ११:४५ बजे सुरु हुनेछ । समूहमा यसअघि दुवै खेलमा पराजित भएको नेपालले बहरइन विरुद्ध सुधारिएको प्रदर्शन गर्ने आशामा छ […]

एएफसी यु-२० एसियन कप छनोट : नेपालले आज कतारसँग खेल्दै

२७ भदौ, काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बी को आफ्नो दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने नेपाल र कतारबीचको खेल नेपाली समयअनुसार राति ११:४५ बजे सुरु हुनेछ । छनोटमा कतारको यो पहिलो खेल हुनेछ । नेपाल भने पहिलो खेलमै […]

एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित

काठमाण्डाै - एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा रहेको जाबेर अल अहमद रङ्गशालामा भएको खेलमा नेपाल २–० ले पराजित भएको हो । खेलको पहिलो हाफमा गोल रहित बराबरी भएकोमा दोस्रो खेलमा जोर्डनले दुई गोल गर्यो । खेलको ६८ औँ मिनेटमा जोर्डनका लागि अली अल्वानले गोल गरे । यस्तै ८२ औँ मिनेटमा नेपालका सुमन अर्यालले डिबक्समा फल गरेपछि पाएको अवसरमा जोर्डनका हम्जा अल दरदुरले गोल गरे । यो जितसँगै जोर्डनले पहिलो खेलमा ३ अङ्क जोडेको छ । नेपालले हारबाट छनोटको सु...

एएफसी एसियन कप छनोट : नेपाल समूह ‘ए’ मा

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणमा नेपाल समूह ‘ए’ मा परेको छ। एएफसीले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया...

एएफसी यू–२३ एसियन कप छनोट फुटबल : नेपाल इरानसँग पराजित

एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ । ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रङ्गशालामा आज भएको खेलमा नेपाल इरानसँग ४–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खान पुगेको हो । इरानका लागि खेलको ४७औँ …

एसियन कप छनोट खेल्ने नेपाली टोली ताजिकिस्तान प्रस्थान

एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली मंगलबार ताजिकिस्तान प्रस्थान गरेको छ । एएफसी यू–२३ एसियन कप छनोट यही कात्तिक ८ देखि १४ गतेसम्म हुँदैछ ।छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । सो समूहमा नेपालसहित ताजिकिस्तान, इरान र लेवनान छन् । नेपालले समूह चरणको पहिलो खेलमा कात्तिक ८ गते इरानसँग खेल्नेछ । […]

एसियन कप छनोट खेल्ने नेपाली टोली ताजिकिस्तान प्रस्थान

एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली आज ताजिकिस्तान प्रस्थान गरेको छ । एएफसी यू–२३ एसियन कप छनोट यही कात्तिक ८ देखि १४ गतेसम्म हुँदैछ । छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । सो समूहमा नेपालसहित ताजिकिस्तान, इरान र लेवनान छन् । नेपालले समूह चरणको पहिलो खेलमा कात्तिक ८ गते इरानसँग खेल्नेछ …