२५ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंको बेला भियतनाममा एएफसी यू-१७ एसियन कप छनोट खेल्न गएको नेपाली फुटबल टोलीले मलेसियाको क्वालाम्पुरमा लामो समय ट्रान्जिटमा बिताउनुपर्दा निकै सास्ती बेहोर्नुपरेको छ । नेपालमा दशैंको रमझम चलिरहँदा युवा टोली भियतनाममा राष्ट्रको लागि खेलिरहेको थियो । आइतबार चाइनिज ताइपेई विरुद्ध समूह एफको अन्तिम छनोट खेल खेलेर नेपाल […]
काठमाडौं : एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल जितविहीन बनेको छ ।भियतनाममा जारी प्रतियोगिताअन्तर्गत आइतबार समूह चरणको अन्तिम खेलमा चाइनिज ताइपेसँग ४–२ गोल अन्तरले पराजित भएपछि नेपाल जितविहीन बनेको हो।फु थोस्थित भियत त्रि स्टेडियममा भएको खेलमा ताइपेका लागि लिन हाइ चेङले दुई गोल गरे। ताई यान याओ र लु यी टिङले एक एक गोल गरे। नेपालका कप्तान प्रशान्त लक्सम र धनसिंह विकले एक एक गोल फर्काए।समूह एफमा रहेको नेपाल अंकविहीन हुँदै पुछारमा पुग्यो। ताइपे ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। &nbs
काठमाडौं (हाम्रो खेलकुद) – भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (आइतबार) नेपालले चाइनिज ताइपेईविरुद्ध खेल्दैछ । खेल फु थोस्थित भियत त्रि स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । समूह ‘एफ’ मा ताइपेईविरुद्ध मैदान उत्रदा नेपाल पहिलो र सान्त्वना जितको खोजीमा रहँदा ताइपेई पनि पहिलो जितको […]
नेपालले एएफसी यू-१७ एसियन कप छनोट खेलमा खराव सुरुवात गरेको छ । भियतनाममा बुधबार देखि सुरु भएको समूहको पहिलो खेलमा नेपाल थाईल्यान्डसँग ३-० गोलले पराजित भयो ।
एएफसी यू–१७ एसियन कप छनोट आजदेखि सुरु भएको छ । भियतनाममा हुने खेलमा नेपाल समूह एफमा रहेको छ । नेपालले आज थाइल्यान्डसँग खेल्दैछ ।
भियतनामको राष्ट्रिय रंगशालामा हुने खेल पौने तीनबजेबाट...
१९ असोज, काठमाडौं । भियतनाममा आजदेखि सुरु हुन लागेको एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दैछ । भियतनामको राष्ट्रिय रंगशालामा नेपाल र भियतनामबीचको खेल दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । यू–१७ एसियन कप छनोटको प्रमुख लक्ष्यसहित भियतनाम पुगेको नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठ थाइल्याण्डसँगको खेलका लागि आत्मविश्वासी छन् […]
काठमाडौं (हाम्रो खेलकुद) – भियतनाममा आयोजना हुने एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । एएफसीले छनोट खेल्ने एसियाका ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर ‘ड्र’ निकालेको हो । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले मंगलबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल थाइल्याण्ड, भियतनाम र चाइनिज ताईपेइ रहेको समूह ‘एफ’ परेको हो । […]