एएफसी यू-२० एसियन कप छनोट : नेपालले आज बहराइनसँग खेल्दै

२९ भदौ, काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बीको आफ्नो तेस्रो खेलमा नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनको शेख अली बिन मोहम्मद अल खालिफा स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ११:४५ बजे सुरु हुनेछ । समूहमा यसअघि दुवै खेलमा पराजित भएको नेपालले बहरइन विरुद्ध सुधारिएको प्रदर्शन गर्ने आशामा छ […]

सम्बन्धित सामग्री

नेपाली युवा फूटबल टोली स्वदेश फिर्ता

बहराइनमा आयोजना भएको एएफसी यू-२० एसियन कप छनोट खेलमा नेपाली टोली जितविहिन भएर स्वदेश फर्किएको हो। नेपाली टोलीलाई एन्फाका पदाधिकारीले स्वागत गरेका थिए।...

यू–२० एसियन कप छनोट : बंगलादेशसँग नेपाल पराजित

काठमाडौं – बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट अन्तरगत आज भएको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित भएको हो । यो पराजयसँग नेपाल प्रतियोगितमा जितविहीन बनेको छ । बंगलादेशलाई जित दिलाउन एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एक […]

एएफसी यू-२० एसियन कप छनोट : नेपालले आज बंगलादेशसँग खेल्दै

२ असोज, काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट समूह बीअन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्दैछ । अरदस्थित शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । समूहमा यसअघिको तीन वटै खेलमा पराजित भएको नेपाल सान्त्वना जितसहित बहराइन यात्रा सकाउने लक्ष्यमा छ […]

बहराइनसँग नेपाल ४–० ले पराजित, प्रतियोगिताबाट बाहिरियो

३० भदौ, काठमाडौं । एएफसी यू–२० एसियन कप छनोट अन्तर्गत बुधबार राति भएको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ४–० ले पराजित भएको छ । लगातार तेस्रो हार व्यहोरेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको खेलमा बहराइनलाई जित दिलाउन अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरे । यस्तै कप्तान […]

एएफसी यू–२० एसियन कप छनोट : नेपालले बहराइनसँग खेल्दै

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटमा आज बुधबार नेपालले घरेलु टोली बहराइनसँग खेल्दैछ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने खेलमा नेपालले बुधबार तेस्रो खेल बहराइनसँग खेल्न लागेको हो । नेपाल र बहराइनबीचको खेल राति पौने १२ बजे सुरु हुनेछ । यसअघिका दुई खेलमा पराजित भएको नेपाल घरेलु टोली बहराइनविरुद्ध जितको […]

एएफसी यू-२० एसियन कप छनोट : कतारसँग नेपाल पराजित

२८ भदौ, काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोटमा नेपाल सोमबार राति भएको खेलमा कतारसँग ३-१ ले पराजित भएको हो । छनोटमा नेपालले यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको खेलमा कतारका लागि ३० औं […]

एएफसी यू २० एसियन कप छनोट: नेपालले आज कतारको सामना गर्दै

काठमाडौं: एएफसी यू २० एसियन कप छनोटमा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ। बहराइनस्थित शेख अलि बिन मोहम्मद अल खलिपा स्टेडियममा खेल राति ११: ४५ बजे सुरु हुनेछ। नेपाल प्रतियोगिताको समूह 'बी' को पहिलो खेलमा भुटानसँग २-० गोलअन्तरले पराजित भएको थियो। नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले भुटानसँगको हार स्वीकार्न नसकेको प्रतिकृया…

एएफसी यु-२० एसियन कप छनोट : नेपालले आज कतारसँग खेल्दै

२७ भदौ, काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बी को आफ्नो दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने नेपाल र कतारबीचको खेल नेपाली समयअनुसार राति ११:४५ बजे सुरु हुनेछ । छनोटमा कतारको यो पहिलो खेल हुनेछ । नेपाल भने पहिलो खेलमै […]

भुटानसँगको हार स्वीकार्न गाह्रो

२६ भदौ, काठमाडौं । बहराइनमा चलिरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बीको खेलमा नेपाल शनिवार राती भुटानसँग २-० ले पराजित भयो । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा भुटानले दुवै हाफमा नेपाल विरुद्ध गोल गरेको थियो । भुटानका लागि सोनाम छोझाङले ३३औं र कर्मा टासी जाम्त्सोले ४७औं मिनेटमा […]

एएफसी यू–२० एसियन कप छनोट : नेपाल र भुटान भिड्दै

काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज शनिबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा राति पौने ९ बजे हुने खेलमा नेपाल र भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । छनोटको समूह बी मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ भने […]