एएफसी यु-२० एसियन कप छनोट : नेपालले आज कतारसँग खेल्दै

२७ भदौ, काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बी को आफ्नो दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने नेपाल र कतारबीचको खेल नेपाली समयअनुसार राति ११:४५ बजे सुरु हुनेछ । छनोटमा कतारको यो पहिलो खेल हुनेछ । नेपाल भने पहिलो खेलमै […]