काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गरिरहेको छ । खेलमा सुदूरपश्चिमले छैठौँ विकेट गुमाएको छ । खेलको ९ ओभर २ बलमा सुदूरपश्चिमका शेर्फेन रदरफोर्ड आउट भए । ४ बल खेलेका उनले १ […]
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का खेलहरु डिशहोमका डिटिएच तथा आईपीटिभी ग्राहकहरूले एचडी गुणस्तरमा थप शुल्कबिना प्रत्यक्ष हेर्न पाउने भएका छन् । डिशहोमका एक्टिभ डीटीएच तथा आईपीटीभी ग्राहकहरूले अतिरिक्त शुल्कबिना हिमालय स्पोट्र्स, स्टार स्पोट्र्स सेलेक्ट वान र स्टार स्पोट्र्स सेलेक्ट टु मार्फत एनपीएलका खेलहरू हेर्न सक्ने डिश मिडिया नेटवर्कले जनाएको छ । यसका […]
काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गरिरहेको छ । खेलमा नौ ओभर नपुग्दै सुदूरपश्चिमका आधा खेलाडी पेभेलियन फर्केका छन् । खेलको ८ ओभर २ बलमा सुदूरपश्चिमका डा. इशान पाण्डे आउट भए । […]
९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले पाँचौं विकेट गुमाएको छ ।
सुदूरपश्चिम रोयल्सले ८.२ ओभरमा इशान पाण्डेलाई पाँचौं विकेटका रुपमा गुमाएको हो । उनलाई …