यसरी परेका थिए आनन्दराज बतास ‘स्टिङ अपरेशन’मा (भिडियोसहित)

पुष २३, काठमाण्डौ । एमाले नेताहरुको साथ सहयोगमा देशभरका धार्मिक र पर्यटकिय क्षेत्रका सरकारी जग्गा सस्तोमा लिजमा लिएर मुनाफा आर्जन गरिरहेको यति ग्रुप जस्तै गतिमा अघि बढिरहेको बतास ग्रुपका अध्यक्ष आनन्दराज बतास धेरैका लागि गुमनाम पात्र हुन । गुमनाम भएपनि उनको उच्च राजनीतिक घरानासँगको उठबसले फाइदै फाइदा दिलाएको छ । व्यवसायमा उदाउदै गरेको त्यही बतास […]

सम्बन्धित सामग्री

वाणिज्य संघको निष्कर्षः बतासको मानमर्दन गरियो

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले शंकाको भरमा व्यवसायी आनन्दराज बतास र बतास अर्गनाईजेसनको चरित्र हत्या र मानमर्दन भएको बताएको छ ।

वाणिज्य संघको निष्कर्षः बतासको मानमर्दन गरियो

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले शंकाको भरमा व्यवसायी आनन्दराज बतास र बतास अर्गनाईजेसनको चरित्र हत्या र मानमर्दन भएको बताएको छ ।

बतास को हुन् र किन प्रहार भइरहेछ ?

काठमाडौं, ३ माघ । ५० हजार रुपैयाँमा पोखराको पृथ्वीचोकमा टेलिफोन सेवा सुरु गरेर व्यवसायमा हात हालेका आनन्दराज बतास यतिबेला नेपालका ठूला व्यवसायीमध्येका हुन् । अरबौंको लगानी र ११ सय कर्मचारीको रोजगारदाता रहेको बतास समूहका अध्यक्ष हुन् उनी । बतासलाई विगतमा कर्मले चिन्थे । तर, नारायणहिटी दरबार संग्राहालयको जग्गा भाडामा लिएको विषयमा उनी विवादमा तानिएसँगै चर्चामा […]

छानबिन समितिले हामीसँग केही सोधपुछ नै गरेन : आनन्दराज बतास

बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र बतास समूहलाई कफीसप सञ्चालन लगायतका व्यापारिक गतिविधि सञ्चालन गर्न दिने ठेक्का सम्झौताबारे छानबिन गर्न गठित सरकारी समितिले आफूहरूसँग कुनै प्रतिक्रिया नै नलिई रिपोर्ट बुझाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होम प्रसाद लुइँटेल नेतृत्वको पाँच सदस्यीय समितिले सोमबार प्रतिवेदन मन्त्री प्रेमबहादुर आलेलाई बुझाउँदै सार्वजनिक गरेको थियो । तर, उक्त समितिले एकपक्ष आफूहरू

मणिपाल कलेजको स्वामित्व नेपाली व्यवसायीको हातमा

पोखरा । साढे दुई दशकदेखि पोखरामा भारतीयको निजी लगानीमा सञ्चालन हुँदै आएको मणिपाल मेडिकल कलेज बिक्री भएपछि यसका बारेमा विभिन्न चर्चा चलिरहेको छ । पोखराको व्यावसायिक घराना बतास अर्गनाईजेसनका आनन्दराज बतास र अटोवेज समूहका नारायण पौडेलले फुलबारीस्थित मणिपाल शिक्षण अस्पताल खरिद गरेपछि बहस सतहमा आएको हो ।एकथरीले मणिपालबाट भारतीयहरु बाहिरिएपछि त्यो सम्पत्ति स्वतः नेपाल सरकारको हुने तर्क गरिरहेका छन् भने अर्काथरीले सम्झौता अवधि बाँकी नै भएकाले भारतीय कम्पनी बाहिरिए पनि उनीहरुले सम्झौता अवधिसम्म आफूले चा

मणिपाल शिक्षण अस्पताल साढे ३ अर्बमा बिक्री हुँदै

पोखराको मणिपाल शिक्षण अस्पताल ३ अर्ब ५० करोड रुपैयाँमा बिक्री हुने भएको छ ।  पोखराका प्रतिष्ठित व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले संयुक्त रूपमा अस्पताल खरिदका लागि प्रारम्भिक सम्झौता गरेका हुन् ।  बतासको बतास अर्गनाइजेसन र पौडेलको अटोवेज ग्रूपले संस्थागत रूपमा खरिदका प्रारम्भिक सम्झौता गरिसकेको र शुक्रवार हुने खरिद बिक्री सम्झौताको ड्राफ्ट समेत तयार पारिसकेको छ । साढे ३ अर्ब रुपैयाँमध्ये बतासको ६० र अटोवेजको ४० प्रतिशत लगानी हुनेछ । अस्पतालको स्वामित्व लिइसकेपछि बतास अध्यक्ष र पौडेल उपाध्यक्ष रहने सम्झौ...