चिसो बतास

निलो आकाश पारिलो घामको साथमा आँगनमा छु अहिले उत्तर दिशामा देखिन्छन्  टलक्क टल्किएका धारिला हिम श्रृङ्खला त्यहींबाट निरन्तर बहँदै मसम्म आइपुगेको छ शरदको चिसो बतास।

सम्बन्धित सामग्री

मौसम फेरिँदा केही राहत

काठमाडौं : चिसो बतास चलेर ठाउँठाउँमा पानी परेपछि बढेको गर्मीबाट केही राहत मिलेको यहाँका स्थानीय बताउँछन्। जेठ लागेयता पानी नपरेर लगातार बढ्दो तापमानले प्रभावित भएको जनजीवनमा आइतबार साँझदेखि चिसो बतास चल्नुका साथै ठाउँठाउँमा पानी परेपछि केही राहत भएको हो।महोत्तरीमा आइतबार साँझ पूर्व–पश्चिम राजमार्ग वारिपारी क्षेत्रमा केहीबेर मेघगर्जनसहित पानी परेपछि शीतल महसुस गरिएको छ। “खेतीपातीलाई साथ मिल्ने र सुकेका पानीका मुहान रसाउने गरी त पानी पर्न सकेन, तर चिसो बतास चलेपछि मौसम शीतल भएको छ&rdqu

‘साहित्यिक आकाशमा जून भएर उदाउनु आठौँ आश्चर्य’

यो नेपाली शिर उचाली संसारमा लम्किन्छजूनकीरीझै ज्योति बाली अन्धकारमा चम्किन्छ...चाहे झुकोस् नीलो आकाश यो नेपाली झुक्दैनचाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन.... ।यति मीठो राष्ट्रभक्तिले भरिएको गीतका लेखक हुन् भूपि शेरचन । शेरचनले यस्ता थुप्रै गीत लेखेका छन् । उनी गीतबाट जति चर्चित छन् त्यो भन्दा बढी कविताबाट चर्चित छन् । ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ कविता सङ्ग्रले उनलाई चर्चाको यो शिखरमा पुर्याएको हो । यो उनको सबैभन्दा उत्कृष्ट कविताहरूको सँगालो हो । यसले २०२६ सालमा साझा पुरस्कार

कवि मञ्जुलको पाँच दशकअघिको रचना ‘साइँली मोरी’लाई नेपथ्यले बनायो गीत

काठमाडौं । ‘लेकैको लालीगुराँस, काली काली केशलाई                      साइँली मोरीलाई                     पाखैको चिसो बतास, डाली डाली फूललाई                   साइँली मोरीलाई’ कवि मञ्जुलले पाँच दशकअघि लेखेको यो शब्दलाई नेपथ्य ब्याण्डले गीत स्वरुप दिएर सार्वजनिक गरेको छ । २०२४ सालमा प्रकाशित मञ्जुलको कविता संग्रहमा संग्रहित ‘साइँली मोरी’लाई नेपथ्यले गीत बनाएर नेपथ्यले शुक्रबार आफ्नो आधिकारिक युट्युब च्यानलमा सार्वजनिक […]

राणाको ‘शैलुङ्गको चिसो चिसो बतास’ मा राजेश र वर्षाको रोमान्स

समाजसेवी तथा उद्योगपति गायक विकास राणाको स्वरमा रहेको नयाँ गीत ‘शैलुङ्गको चिसो चिसो बतास’ सार्वजनिक भएको छ । सशीबिक्रम थापा र गणेश चौलागाईंको शब्द तथा संगीत रहेको गीतको संयोजन पनि संगीतकार थापाले नै गरेका हुन् । शैलुङ्गको सुन्दर प्रकृतिसँग सुन्दर युवतीको बर्णन गरिएको गीतको भिडियोमा राजेश हमाल र वर्षा शिवाकोटीको रोमान्स देख्न सकिन्छ । भिडियोमा दुबैको जोडी सुहाउँदो रहेको छ । भिडियोको निर्देशन नितिन चन्दले गरेका हुन् । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोको छायाँकन मनोज सुवेदी

व्यवसायी विकाश राणाको स्वरमा रहेको ‘शैलुङ्गको चिसो चिसो बतास’ सार्वजनिक

काठमाडौं । व्यवसायी विकाश राणाको स्वरमा रहेको नयाँ गीत भिडिओ सार्वजनिक गरिएको छ । सार्वजनिक ‘शैलुङ्गको चिसो चिसो बतास’बोलको गीतमा शशी विक्रम थापा र गणेश चौलागाईंको शब्द तथा संगीत रहेको छ । लोडियस गीतमा संगीत संयोजन शशी विक्रम थापाको संगीत संयोजन रहेको छ। गीतमा शैलुंगको सुन्दर प्रकृतिसँगै सुन्दर युवतीको वर्णन गरिएको छ। नितिन चन्दको निर्देशनमा […]

नदी र मृतभूमि

म हिमालको काखबाट आएकी हुँ, एक्कासी सललल बग्दा पहाड पहाड जस्तो लागेन चिसो बतास छैन र खाली रापिलो किरण मात्र । पहाडहरूबाट म हतारिएँ, चट्टानहरूका बीचमा चिप्लिन सकिनँ बाटोको एक सानो सहर, कतै देखिनँ मैले यता कतै अलप भएछ । माछापुच्छ्रेको टुप्पीदेखि यो माटोको गण्डकसम्म म बग्छु पस्छु तिमीलाई छाडेर सीमा पारिसम्म स-साना खोलामा जोडिन, […]

सुन्दर साधुटार

पाँचथर – मेची राजमार्ग अन्तर्गत पौवा भन्ज्याङ नजिकै पर्छ साधुटार । फराकिलो चौरको फाँट, सिरसिर चल्ने चिसो बतास र सुन्दर पोखरी । झट्ट हेर्दा रारा ताल झैँ लाग्छ । यहाँको मौसम फेरबदल भइरहन्छ । मौसम सफा भएको बेला पोखरीमा टल्कन्छ हिमालको चित्र । पोखरीमै देखिन्छ सूर्योदयको विचित्र दृश्य अनि पोखरीमै देखिन्छ सेताम्मे हिमालको तस्बिर र पोखरीमै देखिन्छ सूर्योदय र सूर्यास्त पनि ।

तान्न पुगेन सास, जताततै चल्यो बतास

ओहो ! चिसो, त्यसमाथि हावा...! यो जाडो कसरी कटाउने होला ?धन्न यहाँ हावा मात्रै चलेको छ, सहरतिर बतास नै चल्यो रे ।अनि यहाँ पनि बतास नै चलेकै छ नि, हावा भनेको बतास हैन र भन्या, के कुरा गरेको होला ?यहाँ चलेको बतास कपाल मात्रै उडाउन खालको, सहरतिर चलेको बतासले त कुर्सी पनि उडाउन सक्छ रे ।कुर्सी उडाउन बतास नै चल्नुपर्दैन क्या । अनि कुनै कुर्सी त जति बतास चले पनि डेग चल्दैन । बरु यसपालि सहरमा चलेको बतास चाहिँ कस्तो खालको हो त ?खै कस्तो कस्तो । कुरा सुन्दा गतिवान बतास जस्तो लाग्छ, तर परिणाम सुन्दा अगतिलो लाग्छ ।हैन भन्...

सपना हो कि विपना !

रात चुक पोखिएझैं कालो छ । त्यसैले ताराहरूको साम्राज्य स्पष्ट देखिरहेको छ । मन्दमन्द चिसो बतास चलिरहेको छ । आइरहेको छ एक तमासले कुकुर भुकेको आवाज पनि । बाल्कोनीमा छौं हामी । ठीक तिम्रो अगाडि टेबलमा बलिरहेको छ एक दुब्लो मैनबत्ति । फालिरहेछ मधुरो प्रकाश । सोफाको एकछेउमा तिमी बसेकी छौ, अर्को छेउमा म बसिरहेको […]