नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले भन्यो : आनन्दराज बतास र बतास अर्गनाईजेसनको मानमर्दन गरियो (विज्ञप्तीसहित)

काठमाडौं, ५ माघ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले शंकाको भरमा व्यवसायी आनन्दराज बतास र बतास अर्गनाईजेसनको चरित्र हत्या र मानमर्दन भएको बताएको छ । संघले विज्ञप्ति निकालेर आनन्दराज र बतास अर्गनाईजेसनमाथि नारायणहिटी दरवार संग्रहालयमा क्याफेटेरिया सञ्चालनसम्बन्धी विवादमा व्यवसायीमाथि एकतर्फी प्रहार गर्दै शंकाको भरमा चरित्र हत्या र मानमर्दन गरिएको गम्भीर अवस्थाले सम्पूर्ण निजी क्षेत्र सशंकित […]