३१ स्थानीय तहमा माओवादी केन्द्रले टुंगो लगायो उम्मेदवार :: Pahilopost.com

काठमाडौँ : नेकपा माओवादी केन्द्रले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीकातर्फबाट उम्मेदवार तय गरेको छ।  माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि ३१ स्थानका लागि उम्मेदवारको नाम तय गरेको छ । कतिपय उम्मेदवार प्रदेशले टुङ्गाए पनि केन्द्रीय कार्यालयमा नाम प्राप्त नभएको माओवादीले जनाएको छ ।  केन्द्रले अहिलेसम्म टुंग्याइएको उम्मेदवारको नामावली

सम्बन्धित सामग्री

एमाले स्याङ्जाले टुंगो लगायो उम्मेदवार

स्याङ्जा । नेकपा (एमाले) ले स्याङ्जामा प्रदेश र प्रतिनिधि सभातर्फका सबै उम्मेदवार टुंगो लगाएको छ । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि एमाले स्याङ्जाले आफ्नो उम्मेदवारहरूको टुंगो लगाएको हो । प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नारायण प्रसाद मरासिनीले टिकट पाएका छन् छ । प्रदेश तर्फ १ (क) मा मीन […]

तालमेलका लागि सम्भावित क्षेत्र छाडेर एमालेले टुंगो लगायो उम्मेदवार

काठमाडौं । नेकपा (एमाले) ले केही निर्वाचन क्षेत्र तालमेलका लागि छाड्दै प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि टिकट वितरण टुंगो लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीले सम्भावित तालमेलका निर्वाचन क्षेत्र बाहेक अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको एमालेले जनाएको छ । एमालेमा टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिइएको छ । एमालेले गठबन्धनबाट बाहिरिएको जनता […]

सिरहामा माओवादी केन्द्रले टुंगो लगायो उम्मेदवार

आसन्न प्रतिनिधिसभा, प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति सिरहाले उम्मेदवार टुङ्गो लगाएको छ । सिरहा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस गरिएको छ ।माओवादी केन्द्रले निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि दशमीलाल चौधरी र आशानन्द यादवलाई सिफारिस गरेका छन् । प्रदेशसभा १ (क) बाट विजयकुमार गुप्ता, खडगनारायण चौधरी र नथुनी महतो सिफारिस गरेको छ । प्रदेशसभा १ (ख) बाट हेमन्तकुमार यादव, महादेव

एमाले लमजुङले टुंगो लगायो उम्मेदवार

काठमाडौं :  प्रमुख प्रतिपक्षी नेकपा एमालेले लमजुङका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएकाे छ। आज बिहान एमालेले सबै पालिकाका उम्मेदवारको टुंगो लगाएको हो । जस अनुसार बेशीशहर नगपालिकाको प्रमुखमा गुमानसिंह अर्यालले उम्मेदवारी दिने भएका छन्। हेर्नुहोस् सूची १. बेसीशहर नगरपालिकाप्रमुख: गुमान सिंह अर्यालउपप्रमुख: पद्मा गुरुङ२. मध्यनेपाल नगरपालिकाप्रमुख: राजकुमार श्रेष्ठउपप्रमुख: सिता गुरुङ३. सुन्दरबजर नगरपालिकाप्रमुख: भिमबहादुर गुरुङउपप्रमुख: भवनी केसी४. राई

दैलेखका नौ स्थानीय तहमा एमालेले टुंगो लगायो उम्मेदवार (सूचीसहित)

सुर्खेत । नेकपा एमालेले दैलेखका नौ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । आठबीस नगर र भैरवी गाउँपालिकामा भने बाँकी रहेको छ । यी दुई पालिकाका उम्मेदवार चयनका लागि नामहरू केन्द्रमा पठाइएकाे छ । दैलेखको नारायण नगरपालिका प्रमुखमा लोम शर्मा र उपप्रमुखमा तप्ताकुमारी थापालाई उम्मेदवार बनाएको छ । यस्तै दुल्लु नगरपालिका प्रमुखमा रुद्रबहादुर शाही र […]

काभ्रेमा एमालेले टुंगो लगायो उम्मेदवार, अधिकांश अनुहार नयाँ

काभ्रेमा नेकपा एमालेले १३ वटै स्थानीय तहका प्रमुख र उप्रप्रमुखका उम्मेदवारको टुंगो लगाएको छ ।

काठमाडौं महानगरपालिकामा विवेकशीलले टुंगो लगायो उम्मेदवार

काठमाडौं  । विवेकशील साझा पार्टीले काठमाडौं महानगरको नगरप्रमुख र नगर उपप्रमुखको टुंगो लगाएको छ । विवेकशीलले समीक्षा बाँस्कोटालाई नगर प्रमुख र कीर्ति तुलाधरलाई नगर उपप्रमुखको उम्मेदवार बनाएको हो । विवेकशील साझा पार्टीले उम्मेदवारले प्रतिज्ञा–पत्र पनि सार्वजनिक गरेको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायातलाई मूल एजेन्डाका रूपमा अघि सार्दै उम्मेदवारद्वयले […]

जाजरकोटको भेरी नगरपालिकामा एमालेले टुंगो लगायो उम्मेदवार

जाजरकोट । नेकपा (एमाले)ले जाजरकोटको भेरी नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धन दललाई उम्मेदवारको टुंङ्गो लगाउन हम्मे परेको बेला नेकपा एमालले भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई सर्वसहमत फेरि पनि उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्ता गठबन्धन दलहरू कसले के कति लिने भन्ने विषयमा छलफल जारी राखे पनि निश्कर्षमा पुगिनसकेको नेकपा माओवादी केन्द्र […]

माओवादी केन्द्रले कास्कीमा टुंगो लगायो उम्मेदवार

पोखरा : नेकपा (माओवादी केन्द्र) कास्कीले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएर केन्द्रमा सिफारिस गरेको छ। प्रतिनिधिसभा क्षेत्र नं १ मा पूर्वमन्त्री एवं प्रदेश नं ४ का इञ्चार्ज देवप्रसाद गुरुङ, क्षेत्र नं २ मा राजकाजी गुरुङ र क्षेत्र नं ३ मा रामजी बराललाई सिफारिस गरिएको...