रुपन्देही । रुकुम पूर्व जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्षमा एमाले र माओवादीले उम्मेदवारको टुंगो लगाएका छन् । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवार मनोनयन गर्नुपर्ने समय तालिका रहेको छ । माओवादी रुकुम जिल्ला संयोजक कुमारी बरालले माओवादी केन्द्रबाट ज्ञानदेवी पुनलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएकी छन् । यहाँ […]