काठमाडौं महानगरपालिकामा विवेकशीलले टुंगो लगायो उम्मेदवार

काठमाडौं  । विवेकशील साझा पार्टीले काठमाडौं महानगरको नगरप्रमुख र नगर उपप्रमुखको टुंगो लगाएको छ । विवेकशीलले समीक्षा बाँस्कोटालाई नगर प्रमुख र कीर्ति तुलाधरलाई नगर उपप्रमुखको उम्मेदवार बनाएको हो । विवेकशील साझा पार्टीले उम्मेदवारले प्रतिज्ञा–पत्र पनि सार्वजनिक गरेको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायातलाई मूल एजेन्डाका रूपमा अघि सार्दै उम्मेदवारद्वयले […]