A Nepal Army helicopter has been mobilised to rescue a woman critically injured after falling from a cliff near Nyuna village, Saipal Rural Municipality-5, in
काठमाडौँ । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले छापा सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । उनले चालु आर्थिक वर्षको बजेटमा विनियोजन गरिएको लोककल्याणकारी विज्ञापनको रकम सूचना तथा सञ्चार मन्त्रालयले कार्यविधिमार्फत घटाउने निर्णय गर्नु संसद्को […]
काठमाडौं । नेपाली प्रविधि उद्यमीहरूले विकास गरेको एआई टुल विदेशी बजारमा समेत प्रयोग गर्ने लक्ष्यसहित फिक्रा भेन्चर्सले एकीकृत मार्केटिङ प्लेटफर्म विकास गरेको छ । जसमा भिडियो निर्माणदेखि विज्ञापन व्यवस्थापन र उपभोक्ताको प्रतिक्रिया विश्लेषणसम्मको सुविधा उपभोक्ताले प्राप्त गर्नेछन् । फिक्रा भेन्चर्सको प्लेटफर्मले व्यवसायलाई एउटै प्रणालीबाट मार्केटिङ सामग्री निर्माण, सामाजिक सञ्जालमा प्रकाशन, विज्ञापन सञ्चालन, प्रभाव मापन र […]
काठमाडौ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा पार्टीका सबै तहका सदस्यलाई सहभागी गराउने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले सदस्यताकै कारण कुनै पनि नेता–कार्यकर्ता महाधिवेशन प्रक्रियाबाट बाहिरिन नपर्ने गरी संगठनात्मक व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार भदौ २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले […]
१ असोज, काठमाडौं । जापानको आइची–नागोयामा जारी २०औं एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
क्वाटरफाइनलको सम्भावना कायम राख्न जित्नैपर्ने खेलमा खेलमा नेपाल इन्डोनेसियासँग ३-० को सोझो सेटमा …