दैलेखका नौ स्थानीय तहमा एमालेले टुंगो लगायो उम्मेदवार (सूचीसहित)

सुर्खेत । नेकपा एमालेले दैलेखका नौ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । आठबीस नगर र भैरवी गाउँपालिकामा भने बाँकी रहेको छ । यी दुई पालिकाका उम्मेदवार चयनका लागि नामहरू केन्द्रमा पठाइएकाे छ । दैलेखको नारायण नगरपालिका प्रमुखमा लोम शर्मा र उपप्रमुखमा तप्ताकुमारी थापालाई उम्मेदवार बनाएको छ । यस्तै दुल्लु नगरपालिका प्रमुखमा रुद्रबहादुर शाही र […]

सम्बन्धित सामग्री

३१ स्थानीय तहमा माओवादी केन्द्रले टुंगो लगायो उम्मेदवार :: Pahilopost.com

काठमाडौँ : नेकपा माओवादी केन्द्रले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीकातर्फबाट उम्मेदवार तय गरेको छ।  माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि ३१ स्थानका लागि उम्मेदवारको नाम तय गरेको छ । कतिपय उम्मेदवार प्रदेशले टुङ्गाए पनि केन्द्रीय कार्यालयमा नाम प्राप्त नभएको माओवादीले जनाएको छ ।  केन्द्रले अहिलेसम्म टुंग्याइएको उम्मेदवारको नामावली