भगवती तिमल्सिना, काठमाडौ (नेस) । युनिफाइड केन्द्रीय अस्पताल (वीर) को निमित्त प्रमुख कार्यकारी अधिकारी प्रा.डा.भुपेन्द्र कुमार बस्नेत नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले गरेकाे निर्णय बदर गर्दै मंगलबार उक्त पदमा प्रा.डा.भुपेन्द्र बस्नेतलाई नियुक्ती गर्ने निर्णयले स्वास्थ्य मन्त्री र राज्य मन्त्रीको निर्णय बाझिएको स्पष्ट पारेको छ । सोमबार मन्त्री […]