कोभिड युनिफाइड केन्द्रीय अस्पतालको निमित्त प्रमुख प्रशासकीय अधिकारीमा डा भुपेन्द्र बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को निमित्त प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी डा भुपेन्द्र बस्नेतलाई दिएको छ।

सम्बन्धित सामग्री

वीर अस्पतालले माग्यो ४० जना नर्स

कोभिड युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालले डेंगी र कोभिडका बिरामी बढ्न थालेपछि करारमा ४० जना नर्स माग गरेको छ।

कोभिड युनिफाइड अस्पतालका निमित्त प्रमुख भन्छन्, अस्पतालमा बिरामीको चाप बढ्यो

काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का निमित्त प्रमुख कार्यकारी अधिकारी डा.भुपेन्द्र बस्नेतले कोरोना भाइरसको संक्रमित बिरामीको चाप बढेको बताएका छन् । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा अस्पतालमा बिरामी बढेकोले आवश्यक तयारी गरेको बताए । उनले भने, ‘अहिले केही मात्रामा कोभिडका बिरामी बढेको देखिएको छ । यो हप्ताको गतिलाई हेर्दा बढेको देखिन्छ । […] The post कोभिड युनिफाइड अस्पतालका निमित्त प्रमुख भन्छन्, अस्पतालमा बिरामीको चाप बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

डा जागेश्वरको सरूवा भएको हो, अन्य तीनजनाको रोकियो : स्वास्थ्य मन्त्रालय

उनलाई सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारीबाट हटाउँदै प्रसुति गृह सरुवा गरेका थिए।

जागेश्वर गौतमसहितका कर्मचारीको सरुवामा प्रधानमन्त्रीको हस्तक्षेप

स्वास्थ्य राज्यमन्त्रीको संलग्नतामा गरिएको उच्च अधिकारीको सरुवामा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् । सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको चार जना  स्वास्थ्य अधिकारीको सरुवा निर्णयबारे हस्तक्षेप गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘होल्ड’ गराएका हुन् ।  मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई प्रसूति गृहमा सरुवा गरी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. रुद्र मरासिनीलाई नियुक्त गरेको थ

वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा डा. रुद्र मरासिनी नियुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको छ

कोभिड युनिफाइड अस्पतालबाट हटाइए जागेश्वर गौतम

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रा. डा. जागेश्वर गौतमको सरुवा गरिएको छ ।  सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा सरुवा गरेको हो ।  युनिफाइड अस्पतालको प्रमुख भएदेखि नै गौतम विवादमा मुछिँदै आएका थिए ।  तत्कालीन केपी ओली सरकारले डा. गौतमलाई गत जेठ १० गते युनिफाइड अस्पतालको प्रमुखमा नियुक्त गरेको थियो ।

कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा मरासिनी नियुक्त

भरतपुर अस्पताल सुधार गरेका डा रुद्र मरासिनीलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारी पदमा नियुक्त गरिएको छ।

कोभिड युनिफाइड अस्पतालबाट हटाइए विवादित डा जागेश्वर गौतम

सरकारले विवादै विवादमा मुछिएका डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरिय निर्णय गर्दै  डा गौतमलाई हटाएको हो।

डा जागेश्वर गौतमलाई वीर अस्पताल प्रवेशमा रोक, आफ्नै कर्मचारी कुटाएको आरोप

आन्दोलित कर्मचारीहरुले कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमलाई प्रवेश निषेध गरेको छ।

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुखमा डा. जागेश्वर गौतम

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकृतमा डा. जागेश्वर गौतम नियुक्त भएका छन् ।