काठमाडौँ । सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड-१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ । शनिवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई सुरुवातमा ५ सय शय्याको युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय गरेको एक मन्त्रीले बताए । ५०० शय्याबाट सुरु गरेर पछि विस्तार गर्दै लगेर कोभिडविरुद्धको लडाइँमा देशभरिकै अस्पतालहरूको कमान्ड गर्ने ती […]