वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा डा. रुद्र मरासिनी नियुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको छ

सम्बन्धित सामग्री

प्रशासकीय अधिकृतमा मन्त्री र मेयरको स्वार्थले हैरान हरिपूर्वा

१२ असोज, काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह दुई सातादेखि सिंहदरबार धाइरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, सचिव विनोदसिंह कुँवर सबैलाई भेटेर प्रमुख प्रशासकीय अधिकृत खटाउने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । मन्त्रालयले ५ असोजमा सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका शाखा अधिकृत दिलीपकुमार यादवलाई हरिपूर्वामा सरुवा […]

जुम्लामा पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत

जुम्लाको गुठिचौर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा पहिलो पटक महिलाले जिम्मेवारी सम्हालेकी छिन्।...

जुम्लामा पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत

जुम्लाको गुठिचौर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा पहिलो पटक महिलाले जिम्मेवारी सम्हालेकी छिन्।...

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत फेरिए

काठमाडौँ- काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव वसन्त अधिकारीलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका हुन् । काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । अधिकारी महानगरमा बुधबार हाजिर हुने बताइएको […]

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत फेरिए

१७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव वसन्त अधिकारीलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका छन् । काठमाडौं महानगरको प्रमुख प्रशासकिय अधिकृत रहेका लोकनाथ पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । संघीय मामिला तथा […]

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत कसलाई बनाउने ?

सुविधा र स्रोतसाधन परिचालनका दृष्टिले आकर्षक मानिएको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा संघीय तहको कर्मचारी खटाउने कि प्रदेश वा स्थानीय तहकै राख्ने भन्नेबारेमा सत्तारुढ दलबीच नै मतभेद देखिएको छ ।

कामपाको प्रमुख प्रशासकीय अधिकृतमा पौड्याल

काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा लोकनाथ पौड्यालले पद बहाली गरेका छन् । यही पुस ७ गतेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार उनले आज उक्त पद बहाली गरेका हुन् ।मन्त्रालयको सोही दिनको निर्णयअनुसार यस अघिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइ गएका छन् । पद बहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौड्यालले भौतिक र वित्तिय साधन तथा सूचना सञ्चारको संयोजन गरेर कानूनसम्मत सेवा समयमा लिन पाउने नागरिकको अधिकार स

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पौडेल

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा आज लोकनाथ पौडेलले बहाली गर्नुभएको छ । पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार पौडेल प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका हुन्। यसअघिका...

हंसपुर नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई अदालतमा उपस्थित हुन आदेश

जनकपुरधाम : उच्च अदालत जनकपुरले धनुषाको हंसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल र प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डललाई उपस्थित भई वयान दिन आदेश दिएको छ।संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले साउन २८ गते हंसपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको केशवकुमार अधिकारीलाई नगरपालिकामा हाजिर हुन नगरप्रमुख मण्डलले रोकेका थिए। हाजिर हुन नदिएपछि अधिकारले आफूलाई कार्यालयमा हाजिर हुन नदिएको भन्दै उच्च अदालतमा रिट पेश गरेका थिए। उक्त रिटमा अदालतले साउन ९ गते अधिकारीलाई हाजिर गर्नबाट रोक लगा