अधिकारविहीन खुला जेलबाट मुक्त गराइदिएको भन्दै अमिक शेरचनले दिए राष्ट्रपतिलाई धन्यवाद

सोमबार पदमुक्त भएका गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आफूलाई पदमुक्त गरिदिएकोमा राष्ट्रपतिलाई

सम्बन्धित सामग्री

राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित नभएपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल गर्दै

प्रतिपक्षीको अवरोधका कारण मंगलबार संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयलाई लिएर सभामुख घिमिरेले प्रधानमन्त्री दाहाललाई भेट्न लागेका हुन् ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेकाेमा ओलीले दिए राष्ट्रपतिलाई धन्यवाद

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक प्रमाणीकरण नगरेकाेमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिनुभएकाे छ । बिहीबार झापाको इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले राष्ट्रपतिको नागरिकता विधेयक रोक्ने कदमको प्रशंसा गर्दै धन्यवाद दिनुभएकाे हाे । अध्यक्ष ओलीले भन्नुभयाे, ‘विदेशीलाई तुरुन्ता-तुरुन्तै दिनको लागि हतारमा पेलपाल गर्न खोजे । धन्यवाद राष्ट्रपति ज्यु, उहाँले रोक्नुभयो […]

नागरिकता विधेयक रोकेकामा ओलीले दिए राष्ट्रपतिलाई धन्यवाद

१ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक रोकेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन् । बिहीबार झापाको इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदमको प्रशंसा गरेका हुन् । संसदमा विचाराधीन नागरिकता विधेयक रोकेको आरोप लगाउँदै उनले आफू प्रधानमन्त्री हुँदा अध्यादेशबाट कानुन ल्याएर नागरिकता […]

अमेरिकी सभामुखको युक्रेनी राष्ट्रपतिलाई समर्थन

अमेरिकी सभामुख न्यान्सी पेलोसीले युक्रेनको राजधानी कीभको अघोषित भ्रमणका क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई समर्थन व्यक्त गरेको अमेरिकी र युक्रेनी अधिकारीहरूले आइतबार बताएका छन् ।"हामी विश्वास गर्छौं कि हामी तपाइँको स्वतन्त्रताको लडाइँको लागि धन्यवाद भन्न को लागि तपाईलाई भेट्न आएका छौं... हाम्रो प्रतिबद्धता लडाइँ समाप्त नभएसम्म तपाइँको साथ रहनेछ,"  पेलोसीले जेलेन्स्कीलाई सो कुरा उल्लेक गरेको भिडियो सार्वजनिक गरिएको छ।

किम जोङ उनले किन दक्षिण कोरियाली राष्ट्रपतिलाई धन्यवाद दिए ?

काठमाडौं– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले कार्यकाल सकिनै लागेका दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनलाई धन्यवाद ज्ञापन गरेका छन् । उत्तर कोरियाली सरकार नियन्त्रित समाचार संस्था केसीएनएले दुई नेताबीच पत्राचारका क्रममा सर्वोच्च नेता किमले राष्ट्रपति मुनलाई धन्यवाद ज्ञापन गरेको जनाएको हो । ‘आफ्नो कार्यकालको अन्तिम दिनसम्म कोरियाली राष्ट्रका निम्ति महान् कामको प्रयासका लागि […]

आफूलाई बधाई दिएकोमा देउवाले दिए दक्षिण कोरियाका राष्ट्रपतिलाई धन्यवाद

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई बधाई सन्देश पठाउने दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनलाई धन्यवाद दिएका छन् ।  शुक्रवार आधिकारिक ट्विटर अकाउन्टबाट उनले मूनलाई धन्यवाद दिएका हुन् ।  नेपाल र दक्षिण कोरियाबीचको मैत्री सम्बन्धलाई बलियो बनाउन मूनसँग मिलेर काम गर्ने प्रधानमन्त्री देउवाले लेखेका छन् ।  आजै दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकसँग भेटेर द्विपक्षीय सम्बन्धको प्रवर्धनका विषयमा छलफल गरेको पनि देउवाले ट्वीटमार्फत जानकारी दिएका छन् ।