अमेरिकी सभामुखको युक्रेनी राष्ट्रपतिलाई समर्थन

अमेरिकी सभामुख न्यान्सी पेलोसीले युक्रेनको राजधानी कीभको अघोषित भ्रमणका क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई समर्थन व्यक्त गरेको अमेरिकी र युक्रेनी अधिकारीहरूले आइतबार बताएका छन् ।"हामी विश्वास गर्छौं कि हामी तपाइँको स्वतन्त्रताको लडाइँको लागि धन्यवाद भन्न को लागि तपाईलाई भेट्न आएका छौं... हाम्रो प्रतिबद्धता लडाइँ समाप्त नभएसम्म तपाइँको साथ रहनेछ,"  पेलोसीले जेलेन्स्कीलाई सो कुरा उल्लेक गरेको भिडियो सार्वजनिक गरिएको छ।  

सम्बन्धित सामग्री

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा अमेरिकी संसदमा सम्बोधन

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसका अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक अमेरिका भ्रमणमा पुग्नु भएका जेलेन्स्कीले अमेरिकी संसदका दुवै सदनको संयुक्त बैठक कंग्रेसलाई सम्बोधन गर्दै आत्मसमर्पण नगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । आफूले शान्तिका लागि अघि सारेको दश बूँदे प्रस्तावलाई राष्ट्रपति जो बाइडेनले स्वीकारेको भन्दै […]

युक्रेनी राष्ट्रपति जेलेन्स्कीकी पत्नी अमेरिका पुगेर मागिन सहयोग

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्काले बुधबार अमेरिकी कंग्रेसलाई रुसविरुद्धको युद्ध लड्न थप सहयोगको लागि आग्रह गरेकी छन्। वासिङ्टनमा भावुक भाषणका क्रममा उनले भनिन्, ‘म हतियार मागेकी छु । हतियारहरू जुन अरूको भूमिमा युद्ध गर्न प्रयोग गरिने छैन तर कसैको घरको रक्षा गर्न। ओलेना जेलेन्स्काले यस्तो भावुक अपील यस्तो समयमा गरेकी छिन्, जब […]

युक्रेनी राष्ट्रपति जेलेन्स्कीकी पत्नी ओलेना अमेरिका भ्रमणमा

एजेन्सी- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्का उच्चस्तरीय बैठक र कंग्रेसलाई सम्बोधन गर्न अमेरिकाको भ्रमणमा छिन्। चार महिनाअघि भोलोडिमिर जेलेन्स्की आफैँले अमेरिकी संसदलाई वस्तुतः सम्बोधन गरेका थिए। ह्वाइट हाउसका अनुसार ओलेना जेलेन्स्काले सोमबार विदेश सचिव एन्टोनी ब्लिन्केनसँग र मंगलबार राष्ट्रपति जो बाइडेनसँग भेट गरेकी छिन्। बाइडेनले यसअघि मे महिनामा युक्रेनको भ्रमण गरेका थिए। ओलेनाले […]

युक्रेनी राष्ट्रपतिको दाबी : युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिए

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुअरीदेखि सुरु भएको सो युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले बताएका छन् । ‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, अमेरिकी समाचार संस्था सीएनएनसँगको कुराकानीका क्रममा उनले भने । युद्धमा १९ हजारदेखि २० हजार रुसी सेना मारिएको उनको दाबी छ । मस्कोले गत महिना युद्धमा आफ्ना १३५१ सेना मारिएको र ३ हजार ८२५ जना घाइते भएको जनाएको थियो । युद्धमा मारिने र घाइते

युक्रेनी राष्ट्रपति जेलेन्स्की तीनवटा हत्या प्रयासबाट बचेको दाबी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की  पछिल्लो साता आफूविरुद्ध भएका तीनवटा हत्या प्रयासबाट बचेको बताइएको छ ।  जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रुप र चेचेन विशेष फौज पठाइएको द टाइम्सको रिपोर्टमा उल्लेख छ । दुबैलाई रुसी प्रशासन केन्द्र क्रेमलिनको सहयोग र साथ रहेको छ । रुसभिको संघीय सुरक्षा सेवा (एफएसबी) भित्रको युद्धविरोधी तत्वहरुले राष्ट्रपतिको हत्या प्रयास बिथोलिदिएको सो पत्रिकाले जनाएको छ । राष्ट्रपतिको हत्या प्रयास गत साताको अन्त्यतिर बिथोलिएको विवरण अमेरिकी पत्रिका वासिंगटन

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सिनेटलाई सम्बोधन गर्ने

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज अमेरिकी सिनेटलाई सम्बोधन गर्ने भएका छन्। जेलेन्स्कीले जुममार्फत अमेरिकी सिनेटरहरूसँग रुसी संकटबारे छलफल गर्ने भएका छन्।...

युक्रेनी र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता

एजेन्सी । रुसले आक्रमण गरे लगत्तै अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेलेन्स्कीसँग टेलिफोन वार्ता गर्नुभएको छ । वाइडनले जेलेन्स्कीलाई आफूले रुसी कदमको निन्दाका लागि अन्तर्राष्ट्रिय स्तरमा उठाइने कदमबारे सूचित गरेको बताउनुभयो । जेलेन्स्कीले आफुलाई रुसी आक्रमणको विरोधमा विश्वभरका नेताहरुले बोल्नुपर्ने बताएको भन्दै युक्रेनी जनताको पक्षमा उभिन आग्रह गरेको बाइडनको भनाइ छ । रुसको […]