काठमाडौँ । प्रतिनिधि सभा बैठकबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधको बीच ध्वनी मतबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित भएको हो । बैठकमा कांग्रेसका सांसदहरूले वेल घेराउ र नाराबाजी गरिरहँदा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले जेठ १ गते गरेको सम्बोधनलाई प्रतिनिधि सभामा टेबल गर्न समय दिएका […]