काठमाडाैँ – बिरामी सुरक्षासम्बन्धी मन्त्रीस्तरीय पाँचौं शिखर सम्मेलन आयोजना गरेकाेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वीजरल्याण्डका राष्ट्रपति Alain Bersetलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले विरामी सुरक्षामा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।