कांग्रेसको नाराबाजीकै बीच राष्ट्रियसभाबाट पनि राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित

काठमाडौं । राष्ट्रियसभाको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका बीच सञ्चालन गरिएको छ । कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेकै अवस्थामा अध्यक्ष नारायण दाहालले बैठक अघि बढाएका हुन् । बैठकले प्रधानमन्त्रीले टेबुल गरेको राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको छ । राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गरेपछि जेठ ११ गते १ः१५ मिनेटमा बस्नेगरी […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधकाबिच राष्ट्रिय सभाबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ ।

प्रतिनिधि सभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

प्रतिनिधि सभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबानीकै बिचमा सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यावाद दिने प्रस्ताव निर्माणार्थ पेस गर्नुभएको हो ।

कांग्रेसको वेल घेराउ र नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूको वेल घेराउ र नाराबाजीबीच प्रतिनिधिसभाबाट राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने प्रस्ताव पारित भएको छ ।

विपक्षी दलको नाराबाजी र अवरोधबीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

विपक्षी दलहरूको अवरोधका बीच सत्ता पक्षले संसद्‍बाट राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पास गराएको छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले नाराबाजीसहित वेल घेरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सदनमा निर्णयार्थ पेस गरेका हुन् ।

नाराबाजीकै बीच प्रतिनिधिसभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसको नाराबाजीकै बीच प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले वेलमा नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यवाद दिने प्रस्ताव …

राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित नभएपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल गर्दै

प्रतिपक्षीको अवरोधका कारण मंगलबार संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयलाई लिएर सभामुख घिमिरेले प्रधानमन्त्री दाहाललाई भेट्न लागेका हुन् ।

संविधान पालना गर्न राष्ट्रपतिको पत्र

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको बैठकमा पेस गर्ने प्रस्ताव राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेकी छन्। संविधानको धारा ८१ सम्झाउँदै राष्ट्रपतिले मन्त्रिपरिषद् बैठकमा पेस गर्ने र संसद्मा पठाउने विधेयकहरूको जानकारी गराउन पत्राचार गरेकी हुन्। दुईपटक संघीय संसद्बाट पारित भएर शीतल निवास आएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी भण्डारीले सरकारलाई पत्र […]

नागरिकता विधेयकबारे विधायन व्यवस्थापन समितिमा छलफल हुने

काठमाडौं : नेपाल नागरिकता पहिलो संशोधन विधेयकबारे राष्ट्रियसभा विधान व्यवस्थापन समितिमा छलफल हुने भएको छ। राष्ट्रिय सभाको आइतवारको बैठकमा विधेयकलाई समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत भएको थियो। प्रतिनिधिसभाको बैठकले एक पटक पारित गरेर राष्ट्रपतिलाई पठाएको विधेयक राष्ट्रपतिले प्रतिनिधिसभामै फिर्ता गरेकी थिइन्। प्रतिनिधिसभाले राष्ट्रिय सभामा विधेयक पठाएको थियो। अब उक्त विधेयकमाथि…