भारतीय कम्पनी जायडसले माग्यो कोरोना खोप 'जायकोभ डी' को आपतकालीन प्रयोगको अनुमति
कम्पनीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ,‘डीसीजीआईमा आपतकालीन प्रयोगका लागि अनुमतिका लागि निवेदन दिएको छ। यो खोप प्लाज्मिड डिएनए खोप हो। यो खोप प्रौढ मात्र नभएर १२ देखि १८ वर्ष उमेरसम्ममा पनि देखिएको छ।’
औषधि व्यवस्था विभागले कोरोना विरुद्ध प्रयोग हुँदैआएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ ।विभागका महानिर्देशक नारायण प्रसाद ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् वितरणका लागि फाइजरलाई अनुमति दिइएको बताए ।अन्नपूर्णसँग महानिर्देशक ढकालले भने, ‘सरकारले ल्याएर प्रयोग गर्न फाइजरलाई आपतकालीन अनुमति दिइएको छ । कोभ्याक्स फ्यासीलिटी अन्तर्गत् खोप आउने हो ।’ सरकारले १२ वर्ष उमेर समूमाथिकालाई फाइजर खोप लगाउने तयारी थालेको हो ।कोभ्याक्स सुविधा अन्तर्गत् केही दिनमै एक लाख मात्रा
५ फागुन, काठमाडौं । जापानमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोपबाट जापानमा कोरोना खोप कार्यक्रम सुरु गरिएको हो । केही दिनअघि जापानले फाइजरको कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो । बुधबादेखि जापानले प्राथमिकताको आधारमा कोरोना खोप लगाउन सुरु गरेको हो । कोरोना खोप […]
काठमाडौं : कोरोना भाइरस विरुद्धको ३ वटा खोप निर्माताले नेपालमा आपतकालीन प्रयोग अनुमति मागेका छन्।औषधी व्यवस्था विभागका अनुसार हाल नेपालमा भारतको बायोटेक कम्पनीले उत्पादन गरेको कोभ्याक्सिन, रसियाले उत्पादन गरेको स्पुतनिक र चीनले उत्पादन गरेको सिनोफार्म खोप निर्माताले आपतकालिन प्रयोग गर्न नेपाल सरकारसँग अनुमति मागेका हुन्।विभागका निर्देशक भरत भट्टराईका अनुसार हाल यी ३ वटै खोप निर्माताले आवश्यक कागजात पेश गरिसकेका छन्। उनले भने, ‘हामीसँग हाल भारत बायोटेकक
५ माघ, काठमाडौं । ब्राजिलले अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको र चिनियाँ कम्पनी सिनोभ्याकले विकास गरेको कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । यससँगै ब्राजिलमा कोरोना खोप कार्यक्रम पनि सुरु भएको छ । …
औषधि व्यवस्था विभागले कोभिड—१९ (कोरोनाभाइरस) विरुद्धको खोप आयातका लागि उत्पादक वा आधिकारिक आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदनको माग गरेको छ । विभागले सूचना जारी गर्दै कोभिड—१९ को खोपको आपतकालीन प्रयोगका लागि दर्ता अनुमतिका लागि आह्वान गरेको हो । कोभिड विरुद्धको औषधि र खोपको आपतकालि...
काठमाडौं । भारतको ड्रग जनरल अफ इन्डिया (डीसीजीआई)ले आइतबार कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दुई कोरोना खोप आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ । भारतमा आपतकालीन प्रयोगको अनुमति पाएका दुई खोपहरु कोभिसिल्ड र कोभ्याक्सिन हुन् । कोभिसिल्ड अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । यो खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा उत्पादन […]
२० पुस, काठमाडौं । भारतले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाको कोरोना खोप निर्यातमा रोक लगाएको छ । भारतको सबैभन्दा ठूलो खोप निर्माता सेरम इन्स्टिच्युट अफ इन्डियाले आइतबार आफूले उत्पादन गरिरहेको खोप निर्यातमा रोक लागेको जानकारी दिएको हो । आइतबार मात्रै भारतले उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो । यो खोपलाई बेलायतसहित अन्य धेरै मुलुकले पनि अनुमति […]
१९ पुस, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धका दुई खोपले आपतकालीन प्रयोगको अनुमति पाएका छन् । भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले शनिबार अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर बनाएको कोरोना खोप र भारत बायोटेकले …
बिबिसी- फर्मास्युटिकल कम्पनी मोडेर्नाले निर्माण गरेको कोरोना भाइरसविरूद्धको (खोप) भ्याक्सिन आपतकालीन अवस्थामा लगाउनका लागि अनुमति माग्ने तयारी गरेको बिबिसीले उल्लेख गरेको छ।...