भारतमा दुई कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति

१९ पुस, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धका दुई खोपले आपतकालीन प्रयोगको अनुमति पाएका छन् । भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले शनिबार अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर बनाएको कोरोना खोप र भारत बायोटेकले …