२० पुस, काठमाडौं । भारतले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाको कोरोना खोप निर्यातमा रोक लगाएको छ । भारतको सबैभन्दा ठूलो खोप निर्माता सेरम इन्स्टिच्युट अफ इन्डियाले आइतबार आफूले उत्पादन गरिरहेको खोप निर्यातमा रोक लागेको जानकारी दिएको हो । आइतबार मात्रै भारतले उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो । यो खोपलाई बेलायतसहित अन्य धेरै मुलुकले पनि अनुमति […]