काठमाडौं- सत्तारूढ नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले नेपालमा भारतीय मालबाहक ट्रकमाथि तत्काल निगरानी राख्न सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको ट्रक उद्योग नै बन्द हुने अवस्थामा पुग्दा पनि सरकारले भारतीय ट्रकलाई नेपालमा निर्वाध रूपमा सञ्चालन हुने कुरामा रोकावट नगरेको भन्दै आक्रोशसमेत व्यक्त गरे। अविलम्व भारत सरकारसँग कुरा गरेर सरकारले […]
उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले रुसी सैन्य गतिविधिमाथि निगरानी राख्न रोमानियाको पूर्वी क्षेत्रमा विमान पठाउने भएको छ।
नेटो सदस्य राष्ट्र रोमानियासँग सीमा जोडिएको युक्रेनमा रुसले आक्रमण गरेपछि पश्चिमी सैन्य गठबन्धनले...
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले समानुपातिक मतगणनामाथि निगरानी राख्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले आज लाइभ भिडियोमार्फत आफ्ना कार्यकर्तालाई सो निर्देशन दिएका हुन् । ‘समानुपातिक मतगणनामा धाँधली र अनियमितता भइरहेको खबर जताततैबाट आइरहेका छन्, जनमत पार्टीलाई परेको मत लुकाउने, रेकर्डमा नदेखाउने जस्ता काम भइरहेकाले त्यसमाथि कडा निगरानी बढाउनुपर्छ’ अध्यक्ष राउतले निर्देशन दिँदै भनेका छन् । ‘राष्ट्रिय पार्टी हुने कि नहुने समानुपातिक मतले तय गर्ने भएका हुना
काठमाडौँ – शीर्ष नेताको चुनाव खर्चमाथि निगरानी गर्न निर्वाचन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ। चुनाव प्रचार–प्रसारका क्रममा सरकारी अधिकारीहरुले गर्ने हेलिकप्टर प्रयोग र अन्य खर्चको निगरानी गर्न निर्वाचन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको हो। सोमबार बसेको निर्वाचन आयोगका पदाधिकारीहरुको बैठकले राजनीतिक दलहरुबाट सरकारी स्रोतसाधन दुरुपयोगबारे ‘आवश्यक निगरानी र अनुसन्धान गरिदिन’ […]
काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले भिजिट भिसाको दुरुपयाेग नगर्न नेपाली नागरिकलाई आग्रह गर्नुभएको छ ।
गृहमन्त्री खाणले आज मङ्गलवार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दुरुपयोग गरेर नेपाली नागरिकले तेस्रो देशमा पीडा भोग्नुपरेको उल्लेख गर्दै त्यसको दुरुपयोग नगर्न आग्रह गर्नुभएको हो । उहाँले भिजिट भिसामा गएर त्यसको दुरुपयोग गर्नेमाथि निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो ।
गृहमन्त्री खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ ...
के चीनको हेनान प्रान्तले पत्रकारमाथि निगरानी प्रणाली विकास गर्न खोजेको हो ? बिबिसीले हेनान प्रान्तमा फेस स्क्यानिङ प्रविधिमार्फत पत्रकारहरूको निगरानी राख्न खोजिएको भन्दै रिपोर्ट प्रकाशित गरेको छ ।
स्रोतहरूलाई उद्धृत गर्दै...
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ ।
राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र समस्यामा परेका पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकार तथा अन्य अवैध गतिविधि सञ्चालन हुन थालेपछि सरकारले हेलिकप्टर कम्पनी र चालकलाई निगरानी गर्न थालेको हो ।
विशेष गरी सगरमाथा राष्ट्रिय निकुञ्जमा पछिल्ला दिन यस्ता खालका शङ्कास्पद घटना बाहिर आउन थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले हरेक पटक हेलिकप्टर चालकले...
सीमा सुरक्षा एवं निगरानीका लागि भारतीय सुरक्षाबलले वास्तविक नियन्त्रण रेखामा चिनियाँ सेनामाथि कडा नजर राख्न क्यामरा र सेन्सरको सञ्जाल निर्माण गरिरहेको छ ।
एएनआई समाचार संस्थाका अनुसार, यस नयाँ सञ्जालले उपग्रह र ड्रोनसँग मिलेर काम गर्नेछ र सीमा सुरक्षाबलहरूलाई व्यापक निगरानी क्षमता दिनेछ ।
सरकारी सूत्रहरूले एएनआईलाई बताए, ‘यी नयाँ क्यामरा र सेन्सरमध्ये कैयौंलाई पूर्वी लद्दाखदेखि अरुणाचलसम्मको वास्तविक नियन्त्रण रेखामा राखिएको छ । यसबाट चिनियाँहरूको गतिविधिमा नजर राख्न सकिनेछ ।’
‘हाई ...
बेइजिङ, एजेन्सी । अहिले चीनका अभिभावकहरू दुईवटा सर्भेलियन्स क्यामेराजडित १ सय २० अमेरिकी डलर पर्ने स्मार्ट ल्याम्प किन्न व्यस्त छन् । आफ्ना सन्तानमाथि तिनीहरूले गृहकार्य गरिरहँदा निगरानी राख्ने उद्देश्यले यो ल्याम्पको माग बढेको हो । ल्याम्पमा भएका दुईवटा क्यामेरा स्मार्ट फोनमा कनेक्ट गरेर टाढैबाट आमाबुबाले सन्तानको गतिविधिमाथि नजर राख्न सक्नेछन् । यो ल्याम्पको निर्माण टिकटकका […]